June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

कैलाली

सुदूरपश्चिम प्रदेश स्थानीय सेवा विधेयक समितिबाट पारित, अब संघीयले गर्ने कर्मचारी सरुवा-बढुवा प्रदेशबाटै हुने

सुदूरपश्चिम प्रदेश स्थानीय सेवा विधेयक समितिबाट पारित, अब संघीयले गर्ने कर्मचारी सरुवा-बढुवा प्रदेशबाटै हुने

धनगढी । सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयक विधायन समितिबाट पारित भएको छ । विधायन तथा प्रदेश मामिला समितिको मंगलबार बसेको बैठकबाट उक्त विधेयक पारित भएको हो। प्रदेशसभाको दशौँ अधिवेशनमा साउन २९ गते दफावार छलफलका लागि प्रस्तुत गरिएको यो विधेयकमा २८ वटा बैठकमा छलफल गरी प्रतिवेदन तयार गरिएको जनाएको छ। समितिले…

आफैँलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैँलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका हुन।…

  • प्रा.डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिने

    प्रा.डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिने

    धनगढी । प्राध्यापक डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गरिने भएको छ। धनगढी उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा पन्तले पुगाएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गर्न लागेको हो। कैलालीको धनगढीस्थित कैलाली वाणिज्य क्याम्पसमा वाणिज्य क्याम्पसको अध्यापन सुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पन्तलाई...

  • माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

    माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

    कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ ।  विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १...