सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार ७६ पुग्यो
धनगढी, भदौ २ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा र काठमाडौँस्थित प्रयोगशालामा भएको परीक्षणमा आज ५० जनामा संक्रमण देखिएको हो। सुदूरपश्चिम प्रदेशका ५० जनामा कोरोना भाइरसको संक्रमण...






