June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, कार्तिक २५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका थप ५ वटा प्रयोगशालामा ३ सय ७७ जनाको परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ, डोटी र अछामको कमलबजार नगरपालिकाको…

सुदूरपश्चिम प्रदेशमा आईतवार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आईतवार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, कार्तिक २३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आईतवार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा ५ सय १८ जनाको पीसीआर परीक्षणमा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा आज थप ९१ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा…

  • सेती प्रादेशिक अस्पतालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक २३ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ९१ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आइतबार ३ सय ६७ जनाको पीसीआर परीक्षणमा थप ९१ जनामा संक्रमण पुष्टि भएको हो । सेती...

  • बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा

    बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा

    टीकापुर, कार्तिक २३ (ई-रैवार)  पुख्र्यौली पेशाका रूपमा धानिएको बादी समुदायको मादल बनाउने पेशा पछिल्लो समय सङ्कटमा परेको छ। कोरोना भाइरस सङ्क्रमण फैलिएपछि बादी समुदायले मादल बिक्री गर्न पाएका छैनन्। मादल बेचेर जीविका चलाउने बादी परिवारलाई कोरोना महामारीले आर्थिक सङ्कट निम्त्याएको...

  • कैलालीको बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट स्थापना

    कैलालीको बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट स्थापना

    धनगढी, कार्तिक २२ (ई-रैवार) बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । कैलालीको धनगढी उप–महानगरपालिका वडा नं १६ बेहडाबाबामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको  हो  । बेहडाबाबामा अस्थायी प्रहरी पोष्टको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र जिल्ला प्रहरी कार्यालय कैलालीका...

  • सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४० जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४० जनामा कोरोना पुष्टि

    धनगढी, कार्तिक २२ (ई-रैवार)  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप ४० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ७८ जनाको नमुना परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका...

  • कोरोना संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु

    कोरोना संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु

    धनगढी, कार्तिक २२ (ई-रैवार)  कोरोना संक्रमणबाट कैलालीका दुई जनाको मृत्यु भएको छ । टीकापुरका एक पुरुष र बर्दगोरियाका एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ का ३९...

  • कैलालीको टीकापुरमा घरदैलामै स्वास्थ्य सेवा

    कैलालीको टीकापुरमा घरदैलामै स्वास्थ्य सेवा

    टीकापुर, कार्तिक २१ (ई-रैवार) टीकापुर–७ पदमपुरकी जेष्ठ नागरिक सेती चौधरीलाई ज्वरो आएर घरमै सुतिरहेकी थिईन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलेकाले सेतीलाई अस्पतालसम्म जान डर लाग्यो । ज्वरो बढ्दै गएपछि उनले वडा कार्यालयले समुदायमै खटाएकी स्वास्थ्यकर्मी शान्ती ढुङ्गाना नेपालीलाई फोन...

  • सुदूरपश्चिम प्रदेशमा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक २१ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा रहेका ५ वटा प्रयोगशालामा ४ सय ७८ जनाको कोरोना परिक्षण गरिएकोमा १ सय ७ जनामा कोरोना संक्रमण...