June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

वन्यजन्तु संरक्षणमा चासो

वन्यजन्तु संरक्षणमा चासो

पुष्पराज जोशी कैलाली,  पुस २० (ई-रैवार) भारतको दुधुवा नेशनल पार्कबाट नेपालतर्फको कैलालीको मोहनाहुँदै कञ्चनपुरको लालझाडी क्षेत्र वन्यजन्तुको ओहोर–दोहोर गर्ने पुस्तौनी बाटो हो। वन्यजन्तु यहीँ बाटो प्रयोग गर्दै नेपालको मोहना–लालझाडीसम्म पुग्छन्। लालझाडी पुरानो र घना बोटविरुवा भएको ठूलो जंगल हो। यहाँ वन्यजन्तुको वासस्थानका लागि सुरक्षित मानिनुका साथै उनीहरूको आहारका लागि प्रसस्त सम्भावना (वन्यजन्तु तथा घाँसपात) पाइन्छ।…

धनगढी उप–महानगरपालिकाद्धारा पशुस्वास्थ्य शिविरको आयोजना

धनगढी उप–महानगरपालिकाद्धारा पशुस्वास्थ्य शिविरको आयोजना

धनगढी, पुस १६ (ई-रैवार) धनगढी उप–महानगरपालिकाको आयोजनामा उप–महानगरपालिको वडा नं १२ जुगेडामा बिहीबार एक दिने निःशुल्क पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर सुरु भएको छ । पशुपालक किसानहरुलाई राहत पुगोस भनेर शिविरको आयोजना गरिएको उप–महानगरपालिकाले जनाएको छ । उप–महानगरपालिकाले बिभिन्न ठाउँमा पशुस्वास्थ्य शिविर संचालन गर्दै आईरहेको छ नगरप्रमुख नृपबहादुर वडले भने, ‘ गाउँटोलमै पुगेर आयोजना गरिने…

  • सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी,पुस १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा बुधबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा २ सय ९७ जनाको नमूना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल...

  • सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र्र’ पर्व मनाइँदै

    सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र्र’ पर्व मनाइँदै

    सुदूरपश्चिम, पुस १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । डोटीसहित यहाँका बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, डडेल्धुरा जिल्लामा ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइन्छ । हरेक वर्ष पुस १५ गते यहाँका स्थानीय तहका...

  • कैलालीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

    कैलालीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

    धनगढी, पुस १५ (ई-रैवार)  कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचाररत ५० बर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि आईसीयूमा राखेर उपचार गराइरहेका पुरुषको बुधबार बिहान मृत्यु भएको हो। धनगढी उप–महानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको कुरा सेती...

  • सामुदायिक वनलाई दाउरा आपूर्तिमा समस्या

    सामुदायिक वनलाई दाउरा आपूर्तिमा समस्या

    टीकापुर, पुस १५ (ई-रैवार) चिसो बढेपछि सामुदायिक वनमा दाउराको माग बढेको छ । चिसोमा यहाँ दाउराको बढी खपत हुन्छ तर सामुदायिक वनले उपभोक्ताको मागअनुसार दाउरा उपलब्ध गराउन समस्या भएको छ । अझैपनि घरायसी प्रयोजनमा इन्धनका रूपमा दाउराको प्रयोग गर्नेको सङ्ख्यामा कमी...

  • सहजपुर-बोगटान सडक : दुई वर्षमा ३३ प्रतिशतमात्रै प्रगति

    सहजपुर-बोगटान सडक : दुई वर्षमा ३३ प्रतिशतमात्रै प्रगति

    डोटी, पुस १४ (ई-रैवार) ‘आज शिलान्यास भएको छ, भोलि नै पिच हुन्छ भनेर नसोच्नु होला । भोलिदेखि धुलो उड्यो भने प्रधानमन्त्रीले शिलान्यास गरेको सडकमा धुलो उड्यो भनेर आलोचना नगर्नु होला । ३० महिनाभित्र पिच भइसक्छ, अनि सररर गुड्छ गाडी ।...

  • प्रचण्ड-माधवको बहुमत भए पनि ढुक्क छैनन् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

    प्रचण्ड-माधवको बहुमत भए पनि ढुक्क छैनन् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

    कैलाली, पुस १४ (ई-रैवार) केन्द्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवादको बाछिटा सुदूरपश्चिम प्रदेशसम्म आइपुगेको छ । २०७४ को निर्वाचनपछि नेकपा नेता लेखराज भट्टको सिफारिसमा त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए । उद्योगमन्त्री समेत रहेका लेखराज प्रधानमन्त्री केपी शर्मा...

  • प्रधानमन्त्री ओलीले चुनाव गर्नका लागि मिति घोषणा गरेकै हैन : भण्डारी

    प्रधानमन्त्री ओलीले चुनाव गर्नका लागि मिति घोषणा गरेकै हैन : भण्डारी

    अत्तरिया, पुस १३ (ई-रैवार)  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले निर्वाचन नगर्नका लागि चुनावको मिति घोषणा गरेको नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिल भण्डारीले बताएका छन् । नेपाली कांग्रेसद्वारा आयोजित कैलाली क्षेत्र नम्बर ४ को अत्तरियामा...