सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस : पहाडमा २०० र शहरमा ५०० सक्रिय संक्रमित भए निषेधाज्ञा
धनगढी, वैशाख १२ (ई-रैवार) कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको हो । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सोमबारदेखि...






