May 2, 2026, Saturday
२०८३ बैशाख १९

दार्चुला

सुदूरपश्चिम प्रदेशमा शनिबार ४९० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा शनिबार ४९० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

धनगढी, जेठ १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शनिबार थप ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा पीसीआर बिधिबाट १ हजार ५८ नमुना र ४ वटा सीमानाकामा ऐन्टिजेन विधिबाट ५४८ नमूना परीक्षण गर्दा ४९० जनामा संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका…

सुदूरपश्चिम प्रदेशमा आज ६१९ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा आज ६१९ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

धनगढी, जेठ ११ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज ६१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट २ हजार २५२ जनाको नमुना परीक्षण गर्दा ६१९ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य निर्देशनालयले मंगलबार थपिएका समेत गरेर सुदूरपश्चिम प्रदेशभर कोरोना संक्रमितको संख्या ३६ हजार ७७०…

  • छाङ्गरु र तिङ्करमा ३६० लाई कोरोनाविरुद्धको खोप लगाइँदै

    छाङ्गरु र तिङ्करमा ३६० लाई कोरोनाविरुद्धको खोप लगाइँदै

    दार्चुला,जेठ ५  (ई-रैवार) दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो । व्यासको दुवै गाउँका बसाइँसराइ (कुञ्चा) सरेपछि उनीहरुलाई...

  • डडेल्धुरा अस्पतालमा उपचाररत एक महिलाको मृत्यु

    डडेल्धुरा अस्पतालमा उपचाररत एक महिलाको मृत्यु

    डडेल्धुरा, जेठ १ (ई-रैवार) डडेल्धुरामा थप एक महिलाको कोरोना संक्रमितबाट मृत्यु भएको छ । डडेल्धुरा अस्पतालमा उपचाररत दार्चुला घर भएकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। डडेल्धुरा अस्पतालका अनुसार फोक्सोमा समस्या देखिएपछि दार्चुलाको अपिहिमाल गाउँपालिका घर भई हाल महाकाली...

  • सुदूरपश्चिम प्रदेशमा थप १३ जना कोरोना संक्रमितले ज्यान गुमाए

    सुदूरपश्चिम प्रदेशमा थप १३ जना कोरोना संक्रमितले ज्यान गुमाए

    धनगढी, वैशाख २५ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा थप १३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा कैलालीका ८ जना, दार्चुलाका २ जना, कञ्चनपुर, बैतडी र बझाङका १/१ जनागरी १३ जना संक्रमितको मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीलका...

  • उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा थप ६ जनाको मृत्यु

    उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा थप ६ जनाको मृत्यु

    धनगढी, वैशाख २१ (ई-रैवार) कोरोना भाइरसको संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा थप ६ जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कैलाली, कञ्चनपुर, दार्चुला, बझाङ र बर्दियाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।...

  • कोरोना रोकथामका लागी दार्चुलामा प्रहरीले सक्रियता बढायो

    कोरोना रोकथामका लागी दार्चुलामा प्रहरीले सक्रियता बढायो

    दार्चुला, वैशाख १३ (ई-रैवार) कोरोना रोकथामका लागी दार्चुलामा प्रहरीको जनचेतना मुलक सन्देशहरु प्रवाह गर्दै सक्रियता बढाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सयुक्त रुपमा दार्चुलाको सदरमुकाम...

  • टिंकर सडकको कछुवा गति : चालु आर्थिक वर्षमा ३ सय मिटर मात्र ट्य्राक खोलियो

    टिंकर सडकको कछुवा गति : चालु आर्थिक वर्षमा ३ सय मिटर मात्र ट्य्राक खोलियो

    मनोज बडू दार्चुला, वैशाख ७ (ई-रैवार) सुदूरपश्चिमको तराई क्षेत्रलाई हिमालसँग जोड्ने महाकाली लोकमार्गअन्तर्गतको दार्चुला–टिंकर सडकखण्ड निर्माण झन् सुस्त बनेको छ । चालु आर्थिक वर्षमा अहिलेसम्म यो सडकखण्डमा तीन सय मिटर मात्र नयाँ ट्र्याक खोलिएको छ । सरकारको राष्ट्रिय प्राथमिकतामा परेको त्रिदेशीय सीमा...

  • नेपाली भूमिमा भारतीय तटबन्ध : ४ महिनापछि बल्ल निरीक्षण

    नेपाली भूमिमा भारतीय तटबन्ध : ४ महिनापछि बल्ल निरीक्षण

    मनोज बडू दार्चुला, चैत्र ३१ (ई-रैवार) भारतले सीमा नदी महाकालीको धार परिवर्तन गरी बनाइरहेको पक्की तटबन्धको सोमबार स्थलगत निरीक्षण गरिएको छ । तटबन्ध निर्माणबारे सञ्चारमाध्यम र पछिल्लो समय संसद्मा समेत कुरा उठेपछि निर्माण सुरु गरेको ४ महिनापछि नेपाल–भारतका अधिकारीले संयुक्त रूपमा...