घटालबाबालाई सुटुक्क चार बोकाको बली दिएर फर्किए लेखराज भट्ट
डडेल्धुरा, असार ३१ घटालबाबा देवताले आफूलाई मन्त्री बनाएकै भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चारवटा काला बोकाको बली दिएका छन । डडेल्धुराको अमरगढी नगरपालिका ३ मा रहेको घटालबाबा मन्दिरमा मंगलबार मन्त्री भट्टले चार काला बोकाको बली दिएका हुन ।...






