सुदूरपश्चिम सरकारलाई १ करोड हस्तान्तरण
धनगढी, श्रावण ३ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा उपचार कोषको लागि सूर्य नेपालले प्रदेश सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको हो । सूर्य नेपालका क्षेत्रीय प्रबन्धक...






