May 2, 2026, Saturday
२०८३ बैशाख १९

दार्चुला

सुदूरपश्चिम प्रदेशका तिनवटा प्रयोगशालामा गरिएको परिक्षणमा ७३ जनामा कारोना पुष्टि

सुदूरपश्चिम प्रदेशका तिनवटा प्रयोगशालामा गरिएको परिक्षणमा ७३ जनामा कारोना पुष्टि

धनगढी, असोज ११ (ई–रैवार)  सुदूरपश्चिम प्रदेशमा आइतबार ७३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल डोटी र जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७३ जनामा संक्रमण पुष्टि भएको हो । बझाङको प्रयोगशाला थप २० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १ सय ५९ नमुना मध्ये…

सुदूरपश्चिम प्रदेशमा आज ९७ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा आज ९७ जना कोरोना संक्रमित थपिए

धनगढी, असोज १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशका थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ५० जनाको कोरोना परीक्षण भएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय…

  • बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा थप २२ जनामा कोरोना पुष्टि

    बझाङ जिल्ला अस्पतालको प्रयोगशालामा थप २२ जनामा कोरोना पुष्टि

    बझाङ, असोज ९ (ई–रैवार) जिल्ला अस्पताल बझाङको प्रयोगशालामा भएको परिक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टा परिक्षण गरिएका २ सय ६२ नमुनाहरुमध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इञ्चार्ज नरेश खड्काले दार्चुला...

  • गृहमन्त्री थापा दार्चुलाकाे छाङरुमा, सशस्त्र प्रहरीको भवन शिलान्यास गर्ने

    गृहमन्त्री थापा दार्चुलाकाे छाङरुमा, सशस्त्र प्रहरीको भवन शिलान्यास गर्ने

    काठमाडौं, असोज ९ (ई–रैवार) गृहमन्त्री रामबहादुर थापा दार्चुलाकाे छाङरु पुगेका छन् । छाङ्रुमा निर्माण हुन लागेको सशस्त्र प्रहरीको गुल्मको भवन शिलन्यासका लागि गृहमन्त्री थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र गृहसचिव महेश्वर न्यौपाने शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । काठमाडौंबाट...

  • दार्चुलामा राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन शुरु

    दार्चुलामा राष्ट्रिय परिचय पत्रको लागि विवरण सङ्कलन शुरु

    दार्चुला, असोज ९ (ई–रैवार) जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको फोटो खिचेर आवश्यक विवरण...

  • नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक होटलमा मृत फेला

    नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक होटलमा मृत फेला

    दार्चुला, असोज ९ (ई–रैवार) नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (सई) होटलमा मृत  फेला परेका छन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शुक्रबार विहान होटलकै शौचालयमा लडेको अवस्था सई धु्रब रावल मृत फेला परेका हुन् । शुक्रबार बिहान ४ बजे होटलकै शौचालयमा...

  • सुदुरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी

    सुदुरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी

    धनगढी, असोज ८ (ई–रैवार) सुदुरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक, डडेल्धुरा, बझाङ र डोटी अस्पतालको प्रयोगशालामा ६ सय २७ जनाको नमुना परीक्षण गर्दा  ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।...