June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

सुदूरपश्चिम सरकारलाई १ करोड हस्तान्तरण

सुदूरपश्चिम सरकारलाई १ करोड हस्तान्तरण

  धनगढी, श्रावण ३  (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा उपचार कोषको लागि सूर्य नेपालले प्रदेश सरकारलाई सहयोग रकम हस्तान्तरण गरेको हो । सूर्य नेपालका क्षेत्रीय प्रबन्धक दामोदर शर्मा, न्यू शिव ट्रेडर्सका धर्मानन्द मिश्र, रविन्द्र ट्रेडर्स महेन्द्रनगरका जगराज पाण्डे लगायतको टोलीले शनिवार…

मुक्त हलियाका सवालमा तत्काल कानून बनाउन माग

मुक्त हलियाका सवालमा तत्काल कानून बनाउन माग

  धनगढी, श्रावण ३  (ई-रैवार)  हलिया मुक्ति आन्दोलनका अभियन्ताहरुले मुक्त हलियाका सवालमा प्रदेशसभाले तत्काल कानून बनाउनुपर्ने माग गरेका छन् । शुक्रवार धनगढीमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले आयोजना गरेको हलिया प्रथा (निषेध गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि छलफल कार्यक्रममा सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् । संविधानसभा सदस्य एवं हलिया मुक्ति…

  • सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च

    सुदूरपश्चिम प्रदेश सरकारको ६३ प्रतिशत बजेट खर्च

      धनगढी, साउन २ (ई-रैवार) सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्ष २०७६–०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ ५५.६७ प्रतिशत र पुँजीगततर्फ ७१.०८ प्रतिशत गरि जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको...

  • कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

    कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ४० पुग्यो

      धनगढी, साउन २ (ई-रैवार) नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीका ७३ वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ७३...

  • अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग

    अनलाईन कक्षाहरु तत्काल सुचारु गर्न सरोकारवालाहरुको माग

    काठमाडौं, साउन २ (ई-रैवार) सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन–प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरेर बन्द गरेको अनलाईन कक्षाहरु...

  • मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप

    मौद्रिक नीति सार्वजनिक, कर्जाको ब्याज तिर्ने समय थप

    काठमाडौं, साउन २ (ई-रैवार) नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ मौद्रिक नीति केन्द्रित गरिएको बताएका छन । सरकारले चालू आर्थिक वर्षमा...

  • प्रतिष्ठानका तीन सदस्य निर्देशकमा नियुक्त

    प्रतिष्ठानका तीन सदस्य निर्देशकमा नियुक्त

      काठमाडौं, साउन २ (ई-रैवार) नेपाली कांगरेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा तीन सदसयहरुलाई निर्देशकमा नियुक्त गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिले प्रतिष्ठानमा तीन जना सदस्यहरुलाई निर्देशकमा नियुक्त...