July 25, 2026, Saturday
२०८३ श्रावण १०

सुदुरपश्चिम

हसिया प्रहार गरी बुवाको हत्या, आमा गम्भीर घाईते

हसिया प्रहार गरी बुवाको हत्या, आमा गम्भीर घाईते

ई-रैवार समाचार, कैलाली साउँन ६ छोराले हसिया प्रार गरी बुवाको हत्या गरेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय उदे रावतले गएराती(आईतबार) हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले रावतले हसिया प्रहार गरी बुवाको हत्या गरेको बताए।…

बौरिदै डोटी जिल्ला अस्पताल

बौरिदै डोटी जिल्ला अस्पताल

डोटी जिल्ला अस्पतालको ओपिडी भवन । ई–रैवार समाचार डोटी, साउन ६ चिटिक्क र सफासुग्घर परिसर । परिसर बिचमा आकर्षक बगैचा । बगैचामा ढकमक्क फुलेका आकर्षक फुलहरु । डोटी जिल्ला अस्पताल परिसर पस्दा बिरामीको मन हलुंगो हुन्छ । परिसर छेउमा रहेका रुखहरुले शितल ओत दिन्छन् । परिसरमै आराम गर्न सफासुग्घर प्रतिक्षालय बनेको छ । जहाँ लाईन…