April 17, 2026, Friday
२०८३ बैशाख ४

सुदुरपश्चिम

‘जनता कर्फ्यू’का कारण घर फर्किरहेका नेपाली अलपत्र

‘जनता कर्फ्यू’का कारण घर फर्किरहेका नेपाली अलपत्र

डोटी चैत्र ९(ई-रैवार) आईतबार विहानैबाट भारतमा लागेको ‘जनता कर्फ्यू’का कारण घर फर्कदै गरेका नेपाली बीचबाटोमै अलपत्र परेका छन् । कफ्र्यूमा कारण यात्रुबहाक सवारी साधन ठप्प गरिएको छ । जसका कारण घर फर्कदै आधाबाटो पुगेका नेपालीहरु बीचबाटोमै अलपत्र पर्नुपरेको गुनासो छ । मथुरा बसपार्कमा मात्रै अहिले हज्जारौँ नेपाली अलपत्र अवस्थामा रहेको डोटी बोगटान फुड्सील गाउँपालिका–७ का…

‘विसु’मा अत्याधिक जोखिम !

‘विसु’मा अत्याधिक जोखिम !

डोटी चैत्र ७(ई-रैवार) नयाँवर्ष नजिकिदै गएको छ । नयाँवर्षमा सुदूरपश्चिमेलीको मौलिक पर्व ‘बिसु’मनाउन भारतमा रहेका नेपाली कामदार ठुलो संख्यामा घर फर्कन्छन् । यसले सुदूरपश्चिम प्रदेशको जनस्तरमा चिन्ता चुलिदै गएको छ । ‘नेपालीहरु कामगर्ने प्रायः भारतका सहरहरुमा कोरोनाभाईरस देखिएको छ,’ होटल तथा पर्यटन व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीपकबहादुर खड्का भन्छन्,‘बिसु मनाउन दिनहुँ हज्जारौँको संख्यामा नेपाली…

  • अज्ञात रोगले दुई बालबालिकाको मृत्यू, दर्जनौ बिरामी

    अज्ञात रोगले दुई बालबालिकाको मृत्यू, दर्जनौ बिरामी

    बाजुरा चैत्र ६(ई-रैवार) बाजुराको स्वामिकार्तिक गाँउपालिकामा अज्ञात रोगले दुई वालवालिकाको मृत्यु भएको छ । दर्जनौ बिरामी परेका छन् । स्वामिकार्तिक गाँउपालिका–२ पुडेनीका चतुरे थापाको चार महिनाको छोराको मृत्यु भएको छ भने त्यस्तै वडा नम्बर १ मुक्तिकोटका भर्बले विककी ५ महिनाकी...

  • विसुमा भारतबाट घर आएकाको स्वास्थ्य परिक्षण

    विसुमा भारतबाट घर आएकाको स्वास्थ्य परिक्षण

    डोटी चैत्र ६(ई-रैवार) शिखर नगरपालिकाले भारतबाट विसु मनाउन घर आएका व्यक्तीहरुको स्वास्थ्यपरिक्षण थालनी गरेको छ । बिहिबारबाट घरमै गई बोलाएर स्वास्थ्य परिक्षण शुरु गरेको शिखर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताए । ‘भारतबाट आउनेहरुमा हामीले कोरोना संक्रमण हुनसक्ने सम्भावनालाई...

  • शिक्षा इकाई प्रमुख बचाउन फर्जी मेडिकल रिपोर्ट

    शिक्षा इकाई प्रमुख बचाउन फर्जी मेडिकल रिपोर्ट

    प्रकाश बम डोटी चैत्र ३ (ई–रैवार): जिल्ला शिक्षा विकास समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिराले ‘मदमत्त’ भेटिए । कार्यालय समय(१२ः३०)मै कार्यकक्षमै लट्ठीएको अवस्थामा भेटिएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई खबर भयो । पौडेलले ‘प्रहरी पठाएर नियन्त्रणमा...

  • नेपालमा कोराना नफैलियोस् भन्दै शैलेश्वरीमा ‘भाकल’

    नेपालमा कोराना नफैलियोस् भन्दै शैलेश्वरीमा ‘भाकल’

    डोटी चैत्र २(ई–रैवार) यतिबेला नोवेल कोरोना भाईरस(कोभिड–१९)ले विश्व त्राहिमाम छ । पुरै विश्व नै ठप्प रहेको परिवेशमा नेपाली समुदाय यसबाट मुक्त हुन सकेको छैन् । यद्यपी नेपालमा यसको संक्रमण अझै देखिएको छैन् । यस्तोमा नेपालमा कोरोनाको संक्रमण नफैलियोस भनेर एक...

  • कांग्रेस नेताको नीजि प्रयासमा निःशुल्क पाठेघर उपचार शिविर

    कांग्रेस नेताको नीजि प्रयासमा निःशुल्क पाठेघर उपचार शिविर

    एकेन्द्र चन्द डोटी चैत्र १(ई-रैवार): नेपाली कांग्रेस डोटी–काठमाण्डौ सम्पर्क समितिका सभापति दीर्घ बलायरको नीजि प्रयासमा पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । बलायरमा दीवंगत दाजुहरुको स्मृतीमा स्थापीत सीताराम–तेज स्मृती प्रतिष्ठानको आयोजनामा शिखर नगरपालिकाको गोपघाटमा दुईदिने निःशुल्क...

  • कार्यकक्षमा डोटीका शिक्षा अधिकारी मदिराले लट्ठ !(भिडियो सहित)

    कार्यकक्षमा डोटीका शिक्षा अधिकारी मदिराले लट्ठ !(भिडियो सहित)

    प्रकाश बम डोटी फागुन ३०(ई-रैवार): जिल्ला शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख रामदत्त जोशी शुक्रबार कार्यकक्षमै मदिरामा लट्ठीएको अवस्थामा भेटिएका छन्् । कार्यालय समयमा सेवाग्राही कार्यकक्ष पुग्दा उनी मदिराले लठ्ठीएको अवस्थामा थिए । जसको भिडियो ईरैवारले आफै कार्यकक्ष पुगेर...

  • कोरोना जोखिम घटाउन डोटीमा सहायता कक्ष

    कोरोना जोखिम घटाउन डोटीमा सहायता कक्ष

    डोटी फागुन ३०(ई-रैवार) नोवेल कोरोना भाईरस (कोभिड–१९)को जोखिम कम गर्न डोटीमा चार ठाउँमा सहायता कक्ष स्थापना गरिने भएको छ । विश्वभर महामारीको रुपमा फैलदा यसको जोखिम कम गर्न जिल्लाका चार ठाउँमा सहायता कक्ष स्थापना गर्न लागिएको जिल्ला प्रशासन कार्यालय डोटीले...