April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

कैलालीकाे बर्दगाेरियामा बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

कैलालीकाे बर्दगाेरियामा बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले दिए जानकारी अनुसार बर्दगोरिया गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का दुई जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घटना २६ गते माघको हो ।…

खाना पकाउने क्रममा आगलागी हुदाँ डोटीको के.आई. सिंहमा दुईतले घर जलेर ध्वस्त

खाना पकाउने क्रममा आगलागी हुदाँ डोटीको के.आई. सिंहमा दुईतले घर जलेर ध्वस्त

डोटी । डोटीको के.आई. सिंह गाउँपालिकाको झिगा बस्तीमा आगलागी हुदाँ दुईतले घर जलेर ध्वस्त भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय बाजी भुलको घरमा खाना पकाउने क्रममा आगलागी भएको हो। प्रहरीका अनुसार के.आई. सिंह गाउँपालिका–३, झिगा बस्तीमा आइतबार बिहान आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। बिहान ९:३० बजे खाना पकाउने…

  • विद्यालयबाट घर फर्किँदै गरेकी किशोरी धनगढीमा बलात्कृत, आरोपी फरार

    विद्यालयबाट घर फर्किँदै गरेकी किशोरी धनगढीमा बलात्कृत, आरोपी फरार

    धनगढी । विद्यालयबाट घर फर्किँदै गरेकी एक किशोरी धनगढीमा बलात्कृत भएकी छन् । कैलालीको धनगढीमा बिहिबार साँझ स्कुलबाट घर फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कविन्द्र बोहराले स्कुलबाट घर फर्किंदै गरेकी...

  • प्रजिअ जोशी घरमै पुगेर दिए अपाङ्गता भएकालाई  नागरिकता

    प्रजिअ जोशी घरमै पुगेर दिए अपाङ्गता भएकालाई नागरिकता

    डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका छन् । बोगटान फुड्सिल गाउँपालिका–५ र ७ नम्बर वडामा पुगेर प्रजिअ जोशीले अपाङ्गता भएका व्यक्तिलाई उनीहरूकै घरमा पुगेर नागरिकता वितरण गरेका हुन । शारीरिक रूपमा पूर्ण...

  • लागुऔषधसहित कैलाली र कञ्चनपुरबाट ११ जना युवक पक्राउ

    लागुऔषधसहित कैलाली र कञ्चनपुरबाट ११ जना युवक पक्राउ

    धनगढी । लागुऔषधसहित ११ जना युवक पक्राउ परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार कैलाली र कञ्चनपुरबाट शनिबार लागुऔषधसहित ११ जना युवक पक्राउ परेका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार शनिबार साँझ धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट वडा नम्बर...

  • अर्जुन ट्रफी : सेमिफाइनलका खेल आजदेखि, डडेल्धुरा र बुटवल भिड्दै

    अर्जुन ट्रफी : सेमिफाइनलका खेल आजदेखि, डडेल्धुरा र बुटवल भिड्दै

    धनगढी । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलका खेलहरू आजदेखि हुँदै छन् । फाप्ला क्रिकेट मैदानमा आज दिउँसो सवा १२ बजे हुने पहिलो सेमिफाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र न्यू होराइजन बुटवलबीच प्रतिस्पर्धा हुने भएको छ ।...

  • कञ्चनपुरमा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदेश प्रमुख मियाँले दिए ९ बुँदे सुझाव

    कञ्चनपुरमा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदेश प्रमुख मियाँले दिए ९ बुँदे सुझाव

    धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले विश्वविद्यालयले अनुसन्धानमा आधारित पाठ्यक्रम तथा शिक्षण शैलीलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालय र आइआइटी रुड्कीद्धारा आयोजित सम्पदा, नवप्रवर्तन र रूपान्तरण सम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख...

  • दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापक महराको मृत्यु

    दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापक महराको मृत्यु

    दार्चुला । दार्चुलामा भीरबाट खसेर एक प्रधानाध्यापकको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो चार बजेको समयमा ३५ वर्षीय दलवीर महराको भिरबाट लडेर मृत्यु भएको हो। अपिहिमाल गाउँपालिका–६ मा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक महरा विगत ८ वर्षदेखी काम गर्दै आएका...