April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

संक्रमितको संख्या विश्वमा १ करोड साढे २७ लाख  पुग्यो, ‘झनै खराब भएर जान सक्ने’ विश्व स्वास्थ्य संगठनको चेतावनी

संक्रमितको संख्या विश्वमा १ करोड साढे २७ लाख पुग्यो, ‘झनै खराब भएर जान सक्ने’ विश्व स्वास्थ्य संगठनको चेतावनी

  काठमाडौं, असार ३० (ई-रैवार) कोरोना संक्रमितको संख्या विश्वमा एक करोड साढे २७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २७ लाख ६८ हजार ३ सय ७ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल । कोरोनाका…

प्रधानमन्त्री ज्यु , बोलीमा लगाम लगाउने कि ?

प्रधानमन्त्री ज्यु , बोलीमा लगाम लगाउने कि ?

  काठमाडौँ, असार ३० (ई-रैवार)  मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका व्यक्तिका कतिपय अभिव्यक्तिले देशभित्र र भारतमा समेत तरंग ल्याएको छ । छिमेकीसँगको कूटनीतिक सम्बन्धलाई समेत यसले प्रभावित बनाउने खालको अभिव्यक्तिले देशभित्र र भारतमा समेत तरंग ल्याएको हो । सोमबार बालुवाटारमा आयोजित भानु जयन्तीमा प्रधानमन्त्री ओलीले भगवान रामको जन्म भारतको अयोध्यामा नभई वीरगञ्ज नजिकैको गाउँ (अयोध्यापुरी) मा…

  • ओली रणनीति शक्ति सञ्चय

    ओली रणनीति शक्ति सञ्चय

    टपेन्द्र कार्की काठमाडौँ, असार ३० सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक लामो समय रोकिँदा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरु शक्ति सञ्चयमा लागेका छन । असार १० गते सुरु भएको स्थायी कमिटी बैठक असार १८ देखि...

  • पहिरोमा पुरीएर एक जनाको मृत्यु

    पहिरोमा पुरीएर एक जनाको मृत्यु

      बाजुरा, असार ३० (ई-रैवार) पहिरोमा पुरीएर एक जनाको मृत्यु भएको छ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ मा पहिरोमा पुरीएर एक जनाको मृत्यु भएको हो । बाजुराको बुढिनन्दा नगरपालिका वडा न ३ मेलढुस्काका ७२ बर्षिया शिब बोहोराको...

  • कञ्चनपुरमा दुर्घटना, एकको मृत्यु

    कञ्चनपुरमा दुर्घटना, एकको मृत्यु

    कञ्चनपुर, असार ३० (ई-रैवार)  कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढी आइरहेको म १ प ८९१ नम्बरको मोटरसाइकल झाडीमा खस्दा एक महिलाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कंचनपुरको कृष्णपुर बनदेवी झाडीमा सोमबार मोटरसाइक...

  • अझै तीन दिन भारी वर्षा हुने, कहाँ कहाँ बाढीको जोखिम ?

    अझै तीन दिन भारी वर्षा हुने, कहाँ कहाँ बाढीको जोखिम ?

      काठमाडौ, असार ३०  (ई-रैवार)  नेपालमा मनसुन सक्रिय भएसँगै अझै तीन दिनसम्म अविरल वर्षा कायम रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार, बुधबार र बिहीबार पनि देशका अधिकांश भागमा सामान्यदेखि मध्यम वर्षा हुने र केहि स्थानमा भारी वर्षा हुने...

  • दूषित खाद्य पदार्थ बिक्री गरे, ५ लाखसम्म जरिवाना

    दूषित खाद्य पदार्थ बिक्री गरे, ५ लाखसम्म जरिवाना

    काठमाडौ, असार ३०  (ई-रैवार) सरकारले दूषित खाद्य पदार्थ उत्पादन र बिक्री गरे ५ लाखसम्म जरिवाना गर्ने गरी प्रस्ताव गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले राष्ट्रियसभामा दर्ता गराएको ‘खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न...

  • घुस लिएको अभियोगमा मुद्दा दायर

    घुस लिएको अभियोगमा मुद्दा दायर

      काठमाण्डौ, असार २९  (ई-रैवार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।  प्रहरीमा परेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग कार्कीले रु ५० हजार घुस लिएको आरोप लागेको छ...

  • कमिशन दिए ऋण पास गरिदिन्छु भन्ने २ जना पक्राउ

    कमिशन दिए ऋण पास गरिदिन्छु भन्ने २ जना पक्राउ

    धनगढी, असार २९  (ई-रैवार) कमिशन दिए ऋण स्वीकृत गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आफु बैंकको कर्मचारी भएको भन्दै कमिशन दिए ऋण स्वीकृत गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो...