एक प्रहरी जवानको मृत्यु
दार्चुला, साउन ९ (ई-रैवार) जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत एक जना प्रहरी जवानको दार्चुलामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरी जवान ८ दिन अघि छुट्टीमा घरगएको समयमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका...






