संघिय सरकारले प्रदेश सरकारको कुरा नसुन्दा सुदूरपश्चिममा कोरोना जोखिम बढ्यो – मुख्यमन्त्री भट्ट
डोटी, भदौ १ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघिय सरकारले प्रदेश सरकारको कुरा नसुन्दा सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बताएका छन । प्रेस सेन्टर डोटीले आज डोटीको राजपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री भट्टले संघिय सरकारले...






