April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

थुनामा मृत्यु प्रकरण : युवकले आत्महत्या गरेको छानविन समितिको ठहर

थुनामा मृत्यु प्रकरण : युवकले आत्महत्या गरेको छानविन समितिको ठहर

धनगढी, कार्तिक १४ (ई-रैवार)  थुनामा मृत्यु भएका युवकले आत्महत्या गरेको छानविन समितिले निष्कर्ष निकालेकोे छ । गत भदौँ २६ गते जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा धनगढीका १९ वर्षीय युवक रोशन बिकको मृत्यु अन्य कारण नभएर आत्महत्या नै भएको छानविन समितिले निष्कर्ष निकालेकोे हो । जिल्ला प्रहरी कार्यालयको थुनामा धनगढीका १९ वर्षीय युवक रोशन बिकको मृत्यु…

सुदूरपश्चिम प्रदेशमा थप ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ३ सय ५३ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ४१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ३ सय ५३ पुग्यो

धनगढी, कार्तिक १४ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज शुक्रवार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका प्रदेशमा रहेका ६ वटा प्रयोगशालामा ४ सय ३१ जनाको स्वाव परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।…

  • बझाङ अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टी

    बझाङ अस्पतालको प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टी

    बझाङ, कार्तिक १४ (ई-रैवार)  बझाङ अस्पतालको प्रयोगशालामा आज थप १० जनामा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ९६ जनाको परीक्षण हुँदा १० जनामा कोरोना पुष्टी भएको हो । जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले दिएको जानकारी अनुसार...

  • सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २५ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २५ जनामा कोरोना पुष्टि

    धनगढी, कार्तिक १४ (ई-रैवार) सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८४ जनाको परीक्षण हुँदा २५ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना...

  • डोटी कारागारका कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब सङ्कलन

    डोटी कारागारका कैदीबन्दी र सुरक्षाकर्मीको स्वाब सङ्कलन

    डोटी, कार्तिक १३ (ई-रैवार)   जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीको स्वाब सङ्कलन गरिएको छ । पछिल्लो समय कारागारमा विभिन्न मुद्दाका व्यक्तिहरु पुर्पक्षका लागि राखिएका कारण कारागारमा रहेका सबै कैदीबन्दीको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरिएको हो । कारागार प्रशासन प्रमुख...

  • डेढ लाख मूल्य बराबरका अवैध पटाका बरामद

    डेढ लाख मूल्य बराबरका अवैध पटाका बरामद

    महेन्द्रनगर, कार्तिक १३ (ई-रैवार)  कञ्चनपुर प्रहरीले डेढ लाख मूल्य बराबरका अवैध पटाका बरामद गरेको छ । गल्ली नम्बर ५ स्थित चौलानी पुस्तक पसल सञ्चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का दिनेश खडायतको डेढ लाख मूल्य पर्ने ६ बोरा पटाका जिल्ला प्रहरी कार्यालयले...

  • काम नगर्ने ठेकादारको तथ्याङ्क संकलन गर्न मूख्यमन्त्री भट्टको निर्देशन

    काम नगर्ने ठेकादारको तथ्याङ्क संकलन गर्न मूख्यमन्त्री भट्टको निर्देशन

    डोटी, कार्तिक १३ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले काम नगर्ने ठेकादारको तथ्याङ्क संकलन गर्न निर्देशन दिएका छन । मुख्य मन्त्री भट्टले निमार्ण सम्झौता भएको लामो समय भई काम नगर्ने योजना र ठेकादारको तथ्याङ्क संकलन गर्न निर्देशन दिएका हुन ।...

  • कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु

    कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु

    धनगढी, कार्तिक १३ (ई-रैवार) कोरोना संक्रमित थप एक जना महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका २ कि ५७ बर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार १० गते कडा खालको निमोनिया देखिएपछि अस्पताल आएकी महिलामा...

  • धान खेतमा माछापालन : चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

    धान खेतमा माछापालन : चार महिनामा तीन लाखभन्दा बढी आम्दानी

    कञ्चनपुर, कार्तिक १३ (ई-रैवार)  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपंछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन...