April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध बडिकेदार मेला नहुने

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध बडिकेदार मेला नहुने

डोटी, कार्तिक २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला यो वर्ष नहुने भएको छ । भक्तजनको मनकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडिकेदार गाउँपालिकामा पर्ने उक्त मेला कोरोना सङ्क्रमणका कारण नहुने भएको हो । मनले मागेको वर प्रदान हुने विश्वासका कारण उक्त मेलामा देशका विभिन्न स्थान तथा छिमेकी मुलुक…

महाकाली नदी माथिको झोलुङ्गे पुलमा आवागमन बन्द

महाकाली नदी माथिको झोलुङ्गे पुलमा आवागमन बन्द

कञ्चनपुर, कार्तिक २८ (ई-रैवार)   कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान ११ः३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले जानकारी दिए । “अत्यधिक भारका कारण पुलका…

  • ब्रह्मदेव कौवानी क्षेत्रका रुख कटान गर्नका लागि प्रक्रिया अघि बढ्दै

    ब्रह्मदेव कौवानी क्षेत्रका रुख कटान गर्नका लागि प्रक्रिया अघि बढ्दै

    कञ्चनपुर, कार्तिक २८ (ई-रैवार)   महाकाली कोरिडोरको ब्रह्मदेव कौवानी त्रिशुलीधारसम्म रुख कटान गर्नका लागि प्रक्रिया अघि बढाइएको छ । सडक निर्माण हुने क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएर आएको  छ । सडक क्षेत्रमा पर्ने रुखको लगत लिने कार्य सँगै नम्बर राख्ने...

  • बैतडीमा बस दुर्घटना : ९ जनाको मृत्यु, ३४ घाइते, ४ जनाको सनाखत

    बैतडीमा बस दुर्घटना : ९ जनाको मृत्यु, ३४ घाइते, ४ जनाको सनाखत

    बैतडी, कार्तिक २८ (ई-रैवार) दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ४ जनाको सनाखत भएको छ। दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख...

  • डोटीमा कोरोनाले रोकिएका सडक धमाधम बन्दै

    डोटीमा कोरोनाले रोकिएका सडक धमाधम बन्दै

    डोटी, कार्तिक २७ (ई-रैवार)  बन्दाबन्दीका कारण रोकिएको डोटीका सडक निर्माण कार्यले पुनः तीव्रता पाएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको जिल्लाको राजपुर–फलेडी, झिग्राना सडक, राजपुर–बुहार तथा सहजपुर–बोगटान सडकमा पुनः काम शुरु भएको हो । सडक पूर्वाधार विकास कार्यालय...

  • बैतडीको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु

    बैतडीको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु

    बैतडी, कार्तिक २७ (ई-रैवार)  बैतडीको पाटन पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वर खण्ड स्तरोन्नति कार्य शुरु गरिएको छ। सङ्घीय सरकार र प्रदेश सरकारको संयुक्त बजेटमा सडक स्तरोन्नति कार्य शुरु भएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए। मेलौलीदेखि पञ्चेश्वरसम्मको २५ किलोमिटर...

  • सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक २७ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका बिहिबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ६ सय ६९ जनाको परीक्षण गर्दागरीएको परीक्षणमा ६७ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २...

  • महाकालीमा नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित बनाउन योजना

    महाकालीमा नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित बनाउन योजना

    कञ्चनपुर, कार्तिक २६  (ई-रैवार)  कञ्चनपुरको महाकाली नदीको तल्लो जलाधार क्षेत्रमा नदीजन्य पदार्थ उत्खननको कार्यलाई व्यवस्थित बनाउनका लागि योजना बनाइएको छ । नदीजन्य पदार्थ उत्खननका लागि भीमदत्त नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरेको छ । नदीजन्य पदार्थ उत्खनन गर्दा वातावरणीय प्रभावलाई...

  • डोटी अस्पतालको प्रयोगशालामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी, कार्तिक २६  (ई-रैवार) डोटी अस्पतालको प्रयोगशालामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डोटी अस्पतालका निमित्त प्रमुख उद्ब बहादुर ठगुन्नाले दिएको जानकारी अनुसार...