April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

जिप्रका डोटीमा वर्ष दिनमा सहायक प्रजिअ हाजिरः दरबन्दी अझै खाली

जिप्रका डोटीमा वर्ष दिनमा सहायक प्रजिअ हाजिरः दरबन्दी अझै खाली

डोटी,फागुन २५ (ई-रैवार) जिल्ला प्रशासन कार्यालयमा एक वर्षपछि सहायक प्रमुख जिल्ला अधिकारी हाजिर भएका छन्। सहायक प्रजिअ हाजिर भएपनि  ६ जनाको दरबन्दी अझै खाली रहेको छ। गत वर्ष तत्कालीन सहायक प्रजिअ टेकनारायण पौडेललाई सोही ठाउँको प्रजिअ तोकिएपछि उक्त दरबन्दी खाली रहेको थियो। उनको समेत जिल्ला प्रशासनबाट अध्यागमन विभाग काठमाडौँ सरुवा भइसक्दासमेत  जिल्लामा सहायक प्रजिअ पठाइएको…

सोच परिवर्तन गर्न आवश्यक छ : मुख्यमन्त्रीभट्ट

सोच परिवर्तन गर्न आवश्यक छ : मुख्यमन्त्रीभट्ट

गोदावरी, फागुन २५ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा न्यूनीकरणका लागि सबैले आफ्नो सोच परिवर्तन गर्न आवश्यक रहेको बताएका छन। एक सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा धनगढीमा आयोजित कार्यक्रममा उनले महिलाप्रतिको चिन्तन रूपान्तरण हुनुपर्ने बताए। महिलामाथि विभिन्न हिंसा हुनु कानूनको अभावले नभएको बताउँदै उनले भने, “महिला र पुरुषको समान अधिकार र समान…

  • धनगढी उपमहानगरले बनायो ५५ कानून

    धनगढी उपमहानगरले बनायो ५५ कानून

    धनगढी, फागुन २४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाले ३ वर्षमा ५५ ओटा कानून निर्माण गरेको छ । शुक्रवार मात्रै तीनओटा महत्वपूर्ण विधेयकमाथि छलफल गरेर नगरसभाका सदस्यहरूले न्यायिक समिति कार्यविधि ऐन २०७४ को पहिलो संशोधन २०७७, स्वास्थ्य सम्बन्धी ऐन २०७७, वातावरण...

  • कैलालीमा जताततै बाघ !

    कैलालीमा जताततै बाघ !

    पुष्पराज जोशी कैलाली, फागुन २४ (ई-रैवार) गत माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैया पुग्यो। अण्डैया–मट्कौना–तालबन्द–सालघारी क्षेत्रमा पुगेको बाघ अहिले सोही क्षेत्रलाई आफ्नो पेरिफेरि बनाउँदै घुमिरहेको छ। त्यस्तै कैलालीकै लम्कीचुहा नगरपालिकाको  वन...

  • ‘महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिन्छ’

    ‘महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिन्छ’

    टीकापुर, फागुन २४ (ई-रैवार) संविधानसभा सदस्य सुकदैया चौधरीले महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिएको बताएकी छिन् । उनले महिलालाई कमजोर पार्न चरित्रका कुरा गरेर महिलालाई बोलीबाट बलात्कार गर्ने चलन निकै बढेकामा चिन्ता व्यक्त गरिन् । एकसय एघारौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका...

  • बालविवाह : महिला, बालबालिका कानूनी अधिकारबाट वञ्चित

    बालविवाह : महिला, बालबालिका कानूनी अधिकारबाट वञ्चित

    टीकापुर, फागुन २३ (ई-रैवार) बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन् । कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी विद्यालय जाने उमेरका भइसक्दा पनि उनीहरुले न त विवाह दर्ता गर्न पाएका छन् न छोराछोरीको जन्मदर्ता ।...

  • कञ्चनपुरमा सेनाको स्वास्थ्य शिविरबाट ७ सय २६ जना लाभान्वित

    कञ्चनपुरमा सेनाको स्वास्थ्य शिविरबाट ७ सय २६ जना लाभान्वित

    महेन्द्रनगर, फागुन २३ (ई-रैवार) नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय २६ स्थानीवासी लाभान्वित भएका छन् । आगामी शिवरात्रिका दिन हरेक वर्ष मनाइने सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाको श्री २५ बाहिनी अड्डा भगतपुर...

  • कैलालीमा किशोरीलाई आत्मरक्षा तालिम सञ्चालन

    कैलालीमा किशोरीलाई आत्मरक्षा तालिम सञ्चालन

    धनगढी, फागुन २२ (ई-रैवार) पछिल्लो समय देशमा महिला हिंसाका घटना बढिरहेकाले कैलालीको गौरीगङ्गा नगरपालिकाले किशोरी आत्मरक्षा तालिम सञ्चालन गरेको छ । नगरपालिकाले शुक्रबारदेखि तीन माध्यमिक विद्यालयमा एकैसाथ शुरु गरेको तालिममा सक्षम छोरी अभियानले सहजीकरण गरिरहेको छ । यस प्रकारको तालिमले...