हिन्दू धर्म र पूर्वीय परम्परा गम्भीर संकटमा : केन्द्रीय उपाध्यक्ष साउद
धनगढी, फागुन २७ (ई-रैवार) हिन्दू धर्म र पूर्वीय परम्परा गम्भीर संटकमा परेको विश्व हिन्दू महासंघकी केन्द्रीय उपाध्यक्ष ज्योत्सना साउदले बताएकी छन् । विश्व हिन्दू युवा संघ सुदूरपश्चिमले बिहीबार कैलालीको गोदावरीमा आयोजना गरेको बृहत् धर्मसभालाई सम्बोधन गर्दै उनले सनातनकालदेखिनै चल्दै आएको हिन्दू...






