April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदुरपश्चिम

घोडाघोडी तालमा जलपंन्छी गणना कार्य सुरु

घोडाघोडी तालमा जलपंन्छी गणना कार्य सुरु

कैलाली : देशभरका जलाशय र सीमसार क्षेत्रमा आगन्तुक जलपन्छी गणना भइरहेका बेला कैलालीको सीमसार क्षेत्र घोडाघोडी तालमा पनि सूचक प्रजाति गणना सुरु भएको छ। सूचक प्रजाति हरेक ६/६ महिनामा गणना हुँदै आएको छ। घोडाघोडी ताल क्षेत्रमा शनिबारबाट सुरु भएको जलपन्छी गणना दुई दिनसम्म चल्नेछ। चरा संरक्षण नेटवर्क कैलालीले घोडाघोडी ताललगायत छेउछाउमा रहेका सहायक तालमा जलपन्छी…

गेटा मेडिकल कलेज बन्यो, तर सञ्चालन गर्न कानून बनेन

गेटा मेडिकल कलेज बन्यो, तर सञ्चालन गर्न कानून बनेन

धनगढी : ऐन कानून बनाउन भइरहेको ढिलाइले कैलालीको ‘गेटा मेडिकल कलेज’ लाई कुन प्रारुपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ । ऐनको अभावमा कलेजलाई कुन प्रारुपमा सञ्चालन भन्नेमा टुङ्गो लाग्न नसकेर अन्योल देखिएको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए । ‘कसैबाट पनि ऐन कानून बनाउन ‘लबिङ’ भएको नदेखिँदा जनताले अपेक्षा गरेको…

  • प्रधानमन्त्री कपको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्ने

    प्रधानमन्त्री कपको उपाधिका लागि एपिएफ र प्रदेश १ भिड्ने

    धनगढी : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ भिड्ने भएका छन्। शनिबार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाइनलमा जित हासिल गर्दै दुई टिम फाइनलमा भिड्ने भएका हुन्।  पहिलो सेमिफाइनलमा प्रदेश १...

  • अछाममा थप तीन हजार ८६३ जना मतदाता थपिए

    अछाममा थप तीन हजार ८६३ जना मतदाता थपिए

    अछाम : अछाममा थप तीन हजार ८६३ जना मतदाता थपिएका छन्। स्थानीय तहका केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमअन्तर्गत अछाममा थप तीन हजार ८६३ जना मतदाता थपिएका हुन्। जिल्ला निर्वाचन कार्यालय अछामका सूचना अधिकारी गजेन्द्र प्रकाश थारूका अनुसार उक्त...

  • एलपिएलको छैठौं संस्करण माघ २२ गतेदेखि धनगढीमा हुने

    एलपिएलको छैठौं संस्करण माघ २२ गतेदेखि धनगढीमा हुने

    धनगढी :  धनगढीमा माघ माघ २२ गतेदेखि विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल) हुने भएको छ । विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी...

  • बाजुरामा विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप

    बाजुरामा विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप

    धनगढी : बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ। बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने भएका छन्। पाँच हजार ६०२ बालबालिका खोप लगाउनबाट वञ्चित हुने बताइएको छ।  ...

  • डोटीको कोटभैरव-दूधेश्वर जोड्न झोलुङ्गे पुल निर्माणको काम थालियो

    डोटीको कोटभैरव-दूधेश्वर जोड्न झोलुङ्गे पुल निर्माणको काम थालियो

    धनगढी : डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ र ५ मा रहेका एतिहासिक तथा पुरातत्व बोकेका पुराना धार्मिकस्थल कोटभैरव तथा दूधेश्वर मन्दिर जोड्नका लागि यहाँ झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ। दिपायलस्थित द्वारी खोलामाथि कम्तीमा पनि ७० मिटर उचाइमा उक्त...

  • कैलाली-कञ्चनपुरका सिकलसेलका बिरामीलाई उपचार पाउनै सास्ती

    कैलाली-कञ्चनपुरका सिकलसेलका बिरामीलाई उपचार पाउनै सास्ती

    कञ्चनपुर : पछिल्लो समय कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने थारु समुदायका व्यक्तिका लागि सिकलसेल एनिमिया रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ। पाँच वर्षदेखि १५ वर्षमुनिका बालबालिका सो रोगबाट धेरै पीडित हुने गरेको जनाइएको छ। प्रौढ समेत सो रोगबाट ग्रस्त...

  • पहिराेले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

    पहिराेले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

    बैतडी : पञ्चेश्वर गाउँपालिका वडा नं १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा खुल्ला आकाशमुनि पठनपाठन भइरहेको छ । गत असोज पहिलो साताको अविरल वर्षासँगैको पहिराेले विद्यालय भवन भत्किएको हो । विद्यालय भवन भत्किएपछि गएको तीन महिनादेखि खुल्ला आकाशमुनि...