भुवा नाच (भस्वो) प्रति स्थानीयको आकर्षण घट्दो
बझाङ : कौरव र पाण्डवको युद्धको सम्झनामा मनाउँदै आएको सुदूपश्चिमको प्रसिद्ध भुवा (भस्वो) पर्व बझाङका विभिन्न गाउँमा सञ्चालन भइरहेका छन् । बालबालिकादेखि वयोवृद्धहरुलाई पनि नचाउने भुवा पर्व बझाङलाई पनि केही गाउँमा सुरु भएको भए पनि पछिल्लो समयमा भुवा(भस्वो)पर्वको रौनक विगतका वर्षहरुभन्दा...






