June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

शिक्षा

शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता : एसईई हट्यो, बोर्डको परीक्षा १२ कक्षामा मात्रै

शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता : एसईई हट्यो, बोर्डको परीक्षा १२ कक्षामा मात्रै

काठमाडौँ । शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको छ । संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न सरकारले बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको हो । मन्त्रिपरिषद्ले १ महिनाअगाडि संसद्‍मा दर्ता गर्ने निर्णय गरे पनि स्वार्थ समूहको दबाबमा विधेयकलाई पुन: संशोधन गरी बुधबार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा…

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि मनाइँदै

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन्छ ।  यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान…

  • तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

    तालाबन्दीले सुदूरपश्चिम विश्वविद्यालयको कामकाज प्रभावित

    दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ । परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ । केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै...

  • सार्वजनिक भयो कक्षा १२ को नतिजा, अघिल्लो वर्षको तुलनामा सुधार

    सार्वजनिक भयो कक्षा १२ को नतिजा, अघिल्लो वर्षको तुलनामा सुधार

    भक्तपुर । यस वर्षको कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । आज बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै नतिजा सार्वजनिक भएको हो । सार्वजनिक नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी  उत्तीर्ण भएका छन्...

  • सीटीईभीटीको प्रवेश परीक्षा भदौमा सर्‍यो

    सीटीईभीटीको प्रवेश परीक्षा भदौमा सर्‍यो

    काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार र आउँदो बुधबारलाई तोकेको प्रवेश परीक्षा दुई सातासम्मका लागि स्थगित गरेको छ । चिकित्सा शिक्षा ऐन कार्यान्वयनका विषयमा चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीचको विवादले प्रवेश परीक्षा प्रभावित भएको हो । रोकिएको...

  • स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने त्रिविको तयारी

    स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने त्रिविको तयारी

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको...

  • विद्यालयमा पढाइदेखि घरजमसम्म !

    विद्यालयमा पढाइदेखि घरजमसम्म !

    सुर्खेत। झट्ट सुन्दा शिक्षा आर्जन गर्ने थलो विद्यालय हो । तर सुर्खेतको वीरेन्द्रनगर-४ मा एउटा यस्तो विद्यालय छ, जहाँ अनाथ बालबालिकाको पढाइ मात्र हुँदैन, पालनपोषणदेखि बिहेवारीसमेत विद्यालयले आफ्नै व्यवस्थापन र खर्चमा गरिन्छ । वीरेन्द्रनगरस्थित एसओएस बालग्राममा १४ वटा घरको एउटा सानो गाउँ...

  • सुदूरमा शिक्षा : उहिले धौ-धौ, अहिले आँगनमै विद्यावारिधि

    सुदूरमा शिक्षा : उहिले धौ-धौ, अहिले आँगनमै विद्यावारिधि

    कञ्चनपुर । कुनै बेला भौगोलिक विकटता र सडक पूर्वाधार नहुँदा काठमाडौं उच्च शिक्षा अध्ययनका लागि जान सुदूरपश्चिमवासीलाई निकै सकस थियो । त्यो बेला अध्ययनका लागि भारतीय बाटो प्रयोग गरेर मुलुकको राजधानी अध्ययनका लागि पुग्ने बाध्यता मुलुकमा व्यवस्था परिर्वतनसँगै अन्त्य भयो । अब...