दुई महिनापछि खुल्यो सुदूरपश्चिम विश्वविद्यालयको ताला
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ। विद्यार्थी संगठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनबीच भएको सहमतिपछि खुलेको हो। विश्वविद्यालय प्रशासन र नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुबीच विश्वविद्यालयका...






