June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

शिक्षा

यसवर्षको एसईईमा २ हजार परीक्षा केन्द्र, ५ लाख परीक्षार्थी सहभागी हुदै

यसवर्षको एसईईमा २ हजार परीक्षा केन्द्र, ५ लाख परीक्षार्थी सहभागी हुदै

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका…

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् ।  भारतीय विश्वविद्यालय सङ्घ ९एआइयु०–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोत स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिएका हुन । ‘शिक्षाका लागि नेपालजस्ता…

  • आयोगले खोल्यो निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान

    आयोगले खोल्यो निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान

    काठमाडौँ । सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन आह्वान भएको छ । शिक्षक सेवा आयोगले आज एक सूचना जारी गरी शिक्षक पदमा आवेदन आह्वान गरेको हो । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने...

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

    नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्ने त्यसको सम्भावना पनि भएको बताएका हुन्। ‘यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण...

  • त्रिभुवन विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

    त्रिभुवन विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्रको काम परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले अनलाइनमार्फत गर्ने भएको छ । विद्यार्थीले ट्रान्सक्रिष्ट, प्रोविजन सर्टिफिकेट, पुनर्योग, कुनै पनि प्रमाणपत्रको प्रतिलिपि तथा सच्चाउनुपर्नेजस्ता काम अनलाइनबाट गर्ने भएको हो । पनिकाले यही माघ १५...

  • धनगढी उपमहानगरपालिकाले त्रिनगरका  शिक्षकलाई सरुवा गरेपछि विद्यार्थी आन्दोलित

    धनगढी उपमहानगरपालिकाले त्रिनगरका शिक्षकलाई सरुवा गरेपछि विद्यार्थी आन्दोलित

    धनगढी। धनगढीको त्रिनगर माध्यामिक विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । शैक्षिकशत्रको बिचमा आएर धनगढी उपमहानगरपालिकाले शिक्षकलाई सरुवा गरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन । विद्यालयमा शिक्षक आवश्यक परेको बेला भएको दरबन्दी कटौति गरेर शिक्षकलाई पनि सरुवा गरेपछि विद्यार्थी आन्दोलित भएका हुन।...

  • कक्षा १२ को ग्रेडवृद्धि परीक्षाफल सार्वजनिक

    कक्षा १२ को ग्रेडवृद्धि परीक्षाफल सार्वजनिक

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको हो। गत असोज...