February 14, 2025, Friday
२ फाल्गुन २०८१, शुक्रबार

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, यस्तो छ समय तालिका

काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तो छ परीक्षाको समय तालिका –

pariksha1
pariksha2