June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

शिक्षा

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै कुनै प्राविधिक समस्या नआएमा नतिजा आज सार्वजनिक हुने जानकारी दिएकाे हाे ।   नतिजा आज सार्वजनिक गर्ने बोर्डको बैठक बसिरहेको छ । बैठकले नतिजाबारे आवश्यक निर्णय गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका…

उच्च अदालतले दिएको आदेश टेरेनन् अध्यक्ष टेर्राले !

उच्च अदालतले दिएको आदेश टेरेनन् अध्यक्ष टेर्राले !

कैलाली । उच्च अदालत दिपायलले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर गरेको उत्पेषणयुक्त परमादेशलाई गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिले टेरेको छैन। उच्च अदालत दिपायलको गत जेठ २४ गतेको उत्पेषणयुक्त परमादेशलाई डेढ महिना बितिसक्दा पनि जनप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेलाराम टेर्रांले टेरेका छैनन्। व्यवस्थापन समितिले विद्यालयका कनिष्ठ शिक्षकलाई निमित्त प्रधानाध्यापक दिएको भन्दै उच्च…

  • किन भयो सुदूरपश्चिम प्रदेशमा ८५ विद्यालयको नतिजा शून्य ?

    किन भयो सुदूरपश्चिम प्रदेशमा ८५ विद्यालयको नतिजा शून्य ?

    धनगढी ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सातै प्रदेशमध्ये सबैभन्दा कमजोर नतिजा आएको  सुदूरपश्चिम प्रदेशबाट ३१.३८ प्रतिशत मात्र उतीर्ण भएका छन् । प्रदेशका ८५ विद्यालयबाट एक जना विद्यार्थी पनि उतीर्ण हुन सकेनन् । अर्थात ती विद्यालयबाट परीक्षा दिने सबैको नतिजा एनजी (कक्षा...

  • एसईईको पूरक परीक्षा समय तालिका सार्वजनिक

    एसईईको पूरक परीक्षा समय तालिका सार्वजनिक

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (सईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (सईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा साउन २३ गतेदेखि ३१...

  • एसइईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशतमात्रै उत्तीर्ण, कसरी हेर्ने नतिजा ?

    एसइईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशतमात्रै उत्तीर्ण, कसरी हेर्ने नतिजा ?

    काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले विहीबार बिहान नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन्। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४...

  • एसईईको नतिजा आज बिहान सार्वजनिक हुने

    एसईईको नतिजा आज बिहान सार्वजनिक हुने

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक हुने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए ।  त्यसका लागि बिहान ७ बजे बोर्डको बैठक बस्ने...

  • एसईईको नतिजा यसै साता सार्वजनिक हुँदै, कसरी हेर्न सकिन्छ ?

    एसईईको नतिजा यसै साता सार्वजनिक हुँदै, कसरी हेर्न सकिन्छ ?

    काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यसै साता प्रकाशन गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले सोमबार सूचना जारी गर्दै एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था समेत गरिएको जानकारी दिएको छ। २०८० सालको नियमित...