February 17, 2026, Tuesday
२०८२ फाल्गुन ५

शिक्षा

शिक्षाविद्  प्रा.डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन

शिक्षाविद् प्रा.डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन

धनगढी । शिक्षाविद् प्रा.डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज नागरिकअभिनन्दन गरिएको हो । नागरिकको तर्फबाट नगरप्रमुख गोपाल हमालले पन्तलाई माला, खादा र सम्मानपत्रसहित धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहन गरी पार्कमोडमा आयोजित एक कार्यक्रमका बिच अभिनन्दन गरेका हुन । धनगढीस्थित पञ्चोदय माध्यमिक…

प्रा.डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिने

प्रा.डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिने

धनगढी । प्राध्यापक डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गरिने भएको छ। धनगढी उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा पन्तले पुगाएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गर्न लागेको हो। कैलालीको धनगढीस्थित कैलाली वाणिज्य क्याम्पसमा वाणिज्य क्याम्पसको अध्यापन सुरु गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पन्तलाई नागरिक अभिनन्दन गर्न लागिएको धनगढी उपमहानगरपालिकाले जनाएको हो। प्रा.डा. पन्तले २०३७ साल माघ १ गतेदेखि…

  • एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री ओली

    एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री ओली

    धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालनको घोषणा गरेका छन् ।  धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा संघ...

  • कांग्रेसमा युग सुहाउँदो शिक्षा नीति निर्माणको माग गर्दै पत्र दर्ता

    कांग्रेसमा युग सुहाउँदो शिक्षा नीति निर्माणको माग गर्दै पत्र दर्ता

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन माग गर्दै सानेपामा जारी केन्द्रीय समिति बैठकमा पार्टी सभापति र पदाधिकारीका नाममा पत्र दर्ता गराएका छन्। महरले 'शिक्षा नीति' निर्माणको...

  • जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

    जोखिम मोलेर विद्यालय जान्छन् चुरेका बालबालिका

    कैलाली । चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् । वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य छन् ।  कालेखोलामा पुल नहुँदा पानी परेका बेला तुडेपानी र...

  • विद्यार्थीद्वारा शिक्षकको निगरानी !

    विद्यार्थीद्वारा शिक्षकको निगरानी !

    टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् । विद्यालयमा शिक्षकको नियमित उपस्थिति र कक्षा समय बढाउन विद्यार्थीले शिक्षकको निगरानी गर्न थालेका हुन् । विद्यार्थीहरुले शिक्षक कक्षामा प्रवेश गर्ने...

  • कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा

    कैलालीका केही सामुदायिक विद्यालयमा अब कक्षा ४ माथिको मात्र परीक्षा

    कैलाली । कैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएका छन् । यसले अब कक्षा १ देखि ३ सम्म प्रश्नपत्रबिनै निरन्तर मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन हुनेछ । कैलालीको टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि ३...