June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

शिक्षा

त्रिभुवन विश्वविद्यालयद्वारा सबै तहको परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयद्वारा सबै तहको परीक्षा स्थगित

काठमाडौं, वैशाख १३ (ई-रैवार) त्रिभुवन विश्वविद्यालयले सबै परीक्षाहरु स्थगित गरेको छ । त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको हो । कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएका कारण सञ्चालित भइरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको बताएको छ । केन्द्रीय परीक्षा सञ्चालक…

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु स्थगित

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु स्थगित

धनगढी, वैशाख १२ (ई-रैवार) सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु स्थगित गरिएका छन्। विश्वविद्यालयले आइतबार एक सूचना जारी गर्दै हाल सञ्चालन भइरहेका र यही वैशाख १६ गतेबाट सञ्चालन गरिने भनिएका स्नातक तहका परीक्षाहरु स्थगित गरिएको बताएको हो। विश्वविद्यालयका केही विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा उल्लेख छ। कोरोना सङ्क्रमणको…

  • विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

    विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं, वैशाख ६ (ई-रैवार) सरकारले कोरोना जोखिम बढेको भन्दै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै रात्रिकालीन व्यवसाय,...

  • कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

    कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

    कैलाली, वैशाख ५ (ई-रैवार) कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन...

  • अहिले नै विद्यालय बन्द नगर्न सरकारलाई सञ्चालकको सुझाव

    अहिले नै विद्यालय बन्द नगर्न सरकारलाई सञ्चालकको सुझाव

    काठमाडौं, चैत ३० (ई-रैवार)  निजी स्कुल सञ्चालकहरुले कोरोनाको त्रास देखाएर अहिले नै विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले गरेको छलफलमा सोमबार बिहान उपस्थित भएका निजी स्कुल सञ्चालकहरुले यस्तो सुझाव दिएका हुन् । शिक्षा मन्त्रालयले आज बिहान...

  • शिक्षा मन्त्रालयलाई विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस

    शिक्षा मन्त्रालयलाई विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस

    काठमाडौं, चैत २७ (ई-रैवार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो पटक विद्यार्थीमा कोरोना संक्रमण फैलिएसँगै विद्यालय बन्द...

  • महिला हिंसाविरुद्ध कक्षा सञ्चालन गर्न आग्रह

    महिला हिंसाविरुद्ध कक्षा सञ्चालन गर्न आग्रह

    काठमाडौँ, चैत्र ५ (ई-रैवार) राष्ट्रिय महिला आयोगले विद्यालयमा हरेक साता महिला हिंसाविरुद्ध अतिरिक्त कक्षा सञ्चालन गराउन सरकारसँग आग्रह गरेको छ । भोलिन्टियर सर्भिज ओभर्सिज (भिएसओ) नेपाल र आसमान नेपालको सहकार्यमा शिक्षा पत्रकार समाजले आज यहाँ आयोजना गरेको सङ्घस्तरीय नीतिगत बहस...

  • सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शुल्क घटाउन पाँच विद्यार्थी संगठनको माग

    सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शुल्क घटाउन पाँच विद्यार्थी संगठनको माग

    धनगढी, चैत्र १ (ई-रैवार)  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्‍न संकायको शुल्क वृद्धि गरेपछि विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । आईतबार अनेरास्ववियु,नेविसंघ,अखिल क्रान्तिकारी र अखिल छेठौले सयुक्त विज्ञप्ति जारी गर्दै शुल्क तत्काल घटाई विद्यार्थीहरु माथी पर्न गएको आर्थिक भार कम गर्न माग गरेका...