October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै

काठमाडौँ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिँदैछ। नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घरघरमा भक्तजनले चन्द्रघण्टा देवीको उपासना गरिरहेका छन्। धर्मशास्त्रअनुसार मस्तकमा घण्टीको आकारको अर्धचन्द्र धारण गरेकी हुनाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। स्वर्णजस्तै चम्किलो वर्ण भएकी देवी चन्द्रघण्टा दश बाहु भएकी र…

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटीको अग्रता, महिलातर्फ प्रतिमा निकै अगाडि

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटीको अग्रता, महिलातर्फ प्रतिमा निकै अगाडि

काठमाडौँ ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै छ । खुलामा नौजनाबीच प्रतिस्पर्धा भइरहँदा दुईजना निर्वाचित हुनेछन् । जसमा खतिवडा र शिवाकोटीको अग्रता कायमै रहेको हो ।  दुई हजार ४९१ मत गणना गर्दा खतिवडाले एक हजार १२५ मत पाएका छन् भने दोस्रो स्थानका शिवाकोटीले ८०६ मत ल्याएका छन् । …

  • बजेट विवादले सुदूरपश्चिम नेकपामा बढायो असन्तुष्टि, नेता बोहराद्वारा पार्टी परित्याग

    बजेट विवादले सुदूरपश्चिम नेकपामा बढायो असन्तुष्टि, नेता बोहराद्वारा पार्टी परित्याग

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य गोविन्द बोहराले पार्टी परित्यागको घोषणा गरेका छन्। डडेल्धुराको परशुराम नगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत रहेका बोहराले सामाजिक सञ्जालमार्फत प्रदेश कमिटीको...

<