टिकटक प्रतिबन्धबारे सरकारले दियो सर्वोच्च अदालतलाई लिखित जवाफ
काठमाडौं । टिकटक प्रतिबन्धबारे सरकारले सर्वोच्च अदालतलाई लिखित जवाफ दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपरेको जवाफ दिएको हो । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सर्वोच्च अदालतमा पठाएको...






