July 26, 2026, Sunday
२०८३ श्रावण १०

अपराध

७० करोड कमिसन माग्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटा (अडियो सहित)

७० करोड कमिसन माग्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटा (अडियो सहित)

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ मिलाएको प्रमाण बाहिरिएको छ । सा् प्रकरणको अडियो रेकर्ड हाम्राकुरा डटकमले सार्वजनिक गरेको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले सार्वजनिक गरेको हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश…

महराको मुद्दामा अन्तिम सुनुवाई सोमबार हुने

महराको मुद्दामा अन्तिम सुनुवाई सोमबार हुने

काठमाण्डौ फागुन ४(ई-रैवार) निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाई सकिए पनि सोमबार मात्रै फैसला सुनाइने भएको छ। महरामाथि बलात्कार उद्योग कसूर सम्बन्धि लागेको मुद्दामाथि काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो। तर समय अभावका कारण फैसला सुनाउने काम भने सोमबारका लागि सारिएको छ। आइतबार जिल्ला न्यायाधीश बम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाई सम्पन्न भएको…

  • मुख्यमन्त्री भट्टका सवारी चालक ठगीमा सक्रिय

    मुख्यमन्त्री भट्टका सवारी चालक ठगीमा सक्रिय

    धनगढी माघ २९(ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालक धन्दामा सक्रिय रहेको खुलेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सवारी चालक किसन सिजापती(पञ्जाबी) नक्कली प्रहरी निरिक्षक बनेर धनगढीमै ठगी धन्दामा सक्रिय रहेको खुलेको हो। माघ २ गते धनगढी उपमहानगरपालीका वडा...

  • वडाध्यक्षको हत्या अनुसन्धान गर्न तालिमप्राप्त कुकुर

    वडाध्यक्षको हत्या अनुसन्धान गर्न तालिमप्राप्त कुकुर

    धनगढी माघ २१ (ई-रैवार) अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या अनुसन्धान गर्न तालिमप्राप्त कुकुर खटाईने भएको छ । धनगढीबाट कुकूरसहितको टोली पठाइएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले तालिमप्राप्त कुकुरसहितको टोली आइपुगेपछि...

  • ब्राउनसुगरको कारोबारमा संलग्नको आरोपमा पाँचजना पक्राउ

    ब्राउनसुगरको कारोबारमा संलग्नको आरोपमा पाँचजना पक्राउ

    धनगढी पुस २१(ई-रैवार) ब्राउन सुगर (लागूऔषध)को कारोबारमा संलग्न भएकोआरोपमा धनगढीबाट पाँचजना पक्राउ परेका छन् । १ महिलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो । धनगढी उप–महानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३०...

  • अछामका  डेढसय छाउगोठ भत्काईयो

    अछामका  डेढसय छाउगोठ भत्काईयो

    अछाम पुुस १७(ई-रैवार) अछामका विभिन्न स्थान रहेका १ सय ५२ वटा छाउगोठ भत्काइएका छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी, जनप्रतिनिधि, समाजसेवी तथा आमा समुहको संयुक्त टोलीले ती छाउगोठ भत्काएका हुन। जिल्लाको तुर्माखाद गाउँपालिका– ६ ढाडेमा १० वटा, वडा नम्बर ७...

  • पूर्वसभामुख महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै

    पूर्वसभामुख महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै

    काठमाण्डौ पुस ३(ई-रैवार) संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा बिहीबार उच्च अदालतमा सुनुवाइ हुँदै छ। उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी रहेको छ।...

  • शिक्षकले जाडो भयो भन्दै संवेदनशिल अंग छुन खोजेपछि…..

    शिक्षकले जाडो भयो भन्दै संवेदनशिल अंग छुन खोजेपछि…..

    रोल्पा मंसिर २९(ई-रैवार) शैक्षिक भ्रमणमा गएको समयमा शिक्षकहरुले विद्यार्थीमाथि अभद्र व्यवहार गर्दै लैङ्गीक हिंसा गरेको गुनासो आएको छ। केहि समय अगाडि कक्षा १० का विद्यार्थी लिएर दार्जिलिङसम्म भ्रमण गएको रामेश्वरी माध्यमिक विद्यालय घोडागाउँका शिक्षकले मदिरा सेवन गरि विद्यार्थीमाथि अभद्र व्यवहार...

  • छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ

    छाउगोठमा राखेको आरोपमा जेठाजु पक्राउ

    अछाम, मंसिर १९(ई-रैैवार) आइतबार राति अछाममा छाउगोठमा ज्यान गुमाएकी पार्वती रावतका जेठाजु छत्र राउतलाई प्रहरीले पक्राउ गरेको छ। मुलुकी अपराध संहिताविपरीत छाउपडी गोठमा बस्न बाध्य पारेको आरोपमा राउत पक्राउ परेका हुन्। पार्वतीका पति भारतमा रहेका र घरमा सासु–ससुरासमेत नहुँदा अभिभावकको...