June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

अपराध

लागुऔषसहित एक महिला पक्राउ

लागुऔषसहित एक महिला पक्राउ

धनगढी, असोज २१ (ई-रैवार) लागुऔषसहित एक महिला पक्राउ परेकी छिन् । धनगढीमा बुधबार साँझ डडेल्धुराको अजयमेरु गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३४ वर्षीया आशा बिष्टलाई प्रहरी पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिष्टको कोठाबाटै लागुऔषध ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको हो । उनको साथबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन…

कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ

कञ्चनपुर, भदौ २८ (ई-रैवार) कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ बडैपुरका ३५ वर्षीय पदम सिंह कठायत रहेका छन्। ईलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो ब्राउनसुगर सहित पक्राउ गरेको हो। पक्राउ परेका कठायतमाथी प्रहरीले थप अनुसन्धान गरिरहेका बताएको छ ।

  • टीकापुर घटनालाई ‘थरुहट-थारुवान विद्रोह दिवस’ मान्दै प्रदर्शन

    टीकापुर घटनालाई ‘थरुहट-थारुवान विद्रोह दिवस’ मान्दै प्रदर्शन

    धनगढी भदौ ७(ईरैवार) टीकापुर घटनालाई विद्रोह दिवस मान्दै कैलालीमा थरुहट थारुवान संयुक्त मोर्चाले प्रदर्शन गरेको छ । थरुहट-थारुवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते(आजकै दिन) टीकापुर घटना भएको थियो । सो दिनलाई थरुहट-थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको...

  • कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जनालाई पक्राउ

    कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जनालाई पक्राउ

    कञ्चनपुर, साउन १६ (ई-रैवार)  कञ्चनपुरको बेदकोट नरगपालिका ३ बाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो उनीहरुलाई करिब २० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको हो । लागुऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१ तिलकपुरका ४२ वर्षीय...

  • मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

    मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

    बैतडी, साउन १२ (ई–रैवार)  बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका हुन । जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ...

  • कैलालीको गौरीगंगाबाट पाटेबाघको छाला सहित २ जना पक्राउ

    कैलालीको गौरीगंगाबाट पाटेबाघको छाला सहित २ जना पक्राउ

    धनगढी, असार ३१ (ई–रैवार)  कैलालीको गौरीगंगा नगरपालिकाबाट प्रहरीले पाटे बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ७ मटकौना स्थित सिंहासन सामुदायिक बन उपभोक्ता समुहको भवन अगाडीबाट मंगलबार साझ प्रहरीले पाटे बाघको छाला सहित उनीहरुलाई...

  • रेडपाण्डाको छालासहित धनगढीमा दुईजना पक्राउ

    रेडपाण्डाको छालासहित धनगढीमा दुईजना पक्राउ

    धनगढी, असार २३ (ई–रैवार) धनगढीमा दुर्लभ रेड पाण्डाको छालासहित २ जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपलिका–४, बोराडाँडीस्थित पण्डित मोटर्स वर्कसपबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको एकथान छालासहित दुईजना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३८ वर्षीय मुकेश भट्ट...

  • चिकित्सकको स्विकृती बिना औषधि खरिदबिक्री गर्ने २ जना पक्राउ

    चिकित्सकको स्विकृती बिना औषधि खरिदबिक्री गर्ने २ जना पक्राउ

    धनगढी,असार २० (ई–रैवार) चिकित्सकको स्विकृती बिना औषधि खरिदबिक्री गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।  प्रकाउ पर्नेमा धनगढी उप–महानगरपालिका –१३ का २१ वर्षीय सोमराज जोशी र धनगढी–५ बस्ने २३ वर्षीय करन चौधरी रहेका छन् । प्रहरीले आइतबार बिहान धनगढी उप–महानगरपालिका...

  • राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना कारागार चलान

    राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना कारागार चलान

    सुर्खेत, असार १६ (ई–रैवार) राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना कारागार चलान भएका छन् । जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप अभियोग लागेका तीन जनालाई बुधबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।...