June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

अपराध

चक्कु प्रहारबाट कैलालीमा युवकको हत्या, ४ जना पक्राउ

चक्कु प्रहारबाट कैलालीमा युवकको हत्या, ४ जना पक्राउ

कैलाली, कात्तिक २४ (ई-रैवार) कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय टीकापुर कैलालीका अनुसार गलबार राति चक्कु प्रहारबाट मंगलबार राति भुपेन्द्र बडुवालको मृत्यु भएको हो । मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या गरिएको प्रहरीले…

कञ्चनपुरमा लागऔषधसहित एक युवक पक्राउ

कञ्चनपुरमा लागऔषधसहित एक युवक पक्राउ

कञ्चनपुर, कात्तिक २३ (ई-रैवार)  कञ्चनपुरमा लागऔषधसहित एक युवक पक्राउ गरेका छन्। इलाका प्रहरी कार्यालय बेल्डाडीको टोलीले मंगलबार बिहान २७ वर्षीय घनश्याम पन्तलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेल्डाडी गाउँपालिका–२ बाट बेदकोत नगरपालिका–६ बसन्तपुर बस्ने २७ वर्षीय पन्तलाई म १ प ६२४३ नम्बरको मोटरसाइलमा सवार भैरहेको समयमा खैरो हिरोइन ७२० ग्राम र नाइट्राभेट–१०…

  • महरा हत्या प्रकरण : आरोपित चारैजना पुर्पक्षका लागि कारागार चलान

    महरा हत्या प्रकरण : आरोपित चारैजना पुर्पक्षका लागि कारागार चलान

    बैतडी, कात्तिक १६ (ई-रैवार)  बैतडीका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिका ४ लेकडाँडाका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार...

  • धनगढी बसपार्कबाट स्रोत नखुलेको साढे ८ लाख रुपैयाँसहित ३ जना पक्राउ

    धनगढी बसपार्कबाट स्रोत नखुलेको साढे ८ लाख रुपैयाँसहित ३ जना पक्राउ

    धनगढी,  कात्तिक १५ (ई-रैवार) प्रहरीले स्रोत नखुलेको साढे ८ लाखसहित तीन जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता...

  • चक्कु प्रहार गरी किशोरको हत्या, एक जना पक्राउ

    चक्कु प्रहार गरी किशोरको हत्या, एक जना पक्राउ

    धनगढी, कात्तिक १३ (ई-रैवार)  कैलालीमा चक्कुु प्रहार गरी एक जना किशोरको हत्या भएको छ । टीकापुर नगरपालिका-८ कालीमाटीका १८ वर्षीय अनुप साउदको चक्कुु प्रहार गरेर हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर नगरपालिका-८ कालीमाटीमा शुक्रबार राति सोही...

  • प्रहरीको हत्या प्रकरण  : ९ जनालाई जन्मकैदको फैसला

    प्रहरीको हत्या प्रकरण : ९ जनालाई जन्मकैदको फैसला

    कैलाली, कार्तिक ९ (ई-रैबार) प्रहरी हत्याका प्रकरणका ९ जना अभियुक्तलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको हत्याका ९ जना अभियुक्तलाई कैलाली अदालतले जन्मकैदको फैसला गरेको हो ।...

  • कञ्चनपुरमा यसकारण बढ्दैछ अपराध

    कञ्चनपुरमा यसकारण बढ्दैछ अपराध

    कञ्चनपुर, असोज ३० (ई-रैवार) लागूऔषध प्रयोगकर्ताका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आपराधिक क्रियाकलापमा वृद्धि भएको पाइएको छ। चोरी झैझगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेको पाइएको छ। कमजोर खालको सुरक्षा हुने ठाउँको पहिचान गरी चोरीलगायत घटना हुने गरेका छन्। “मदिरा...

  • मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

    मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

    सल्यान, असोज २८  (ई-रैवार) मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ...

  • धनगढीबाट लागुऔषध सहित दुई जना पक्राउ

    धनगढीबाट लागुऔषध सहित दुई जना पक्राउ

    धनगढी, असोज २४ (ई-रैवार) धनगढीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित राम जानकी मन्दिर नजिक बाट २५ बर्षिय राजु गुप्ता र २७ बर्षिय किरन भुजेललाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी...