धनगढीबाट लागुऔषध सहित दुई जना पक्राउ
- Eraibar
- २०७८ आश्विन २४, आईतवार १५:५४
- 57 Shares

धनगढी, असोज २४ (ई-रैवार)
धनगढीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित राम जानकी मन्दिर नजिक बाट २५ बर्षिय राजु गुप्ता र २७ बर्षिय किरन भुजेललाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुको साथबाट ३ ग्राम १०० मिलिग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको हो । शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरी टोलीले चेकजांच गर्दा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् ।
दुवै जनामाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताएका छन्।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्