June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

विविध

‘मलाई रवि लामिछाने र युवराज कँडेलले धेरै टर्चर दिए’(भिडियो सहित)

‘मलाई रवि लामिछाने र युवराज कँडेलले धेरै टर्चर दिए’(भिडियो सहित)

काठमाण्डौ साउन २९ पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो । २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित भयो ।…

दुब्लाउँदै आमिर

दुब्लाउँदै आमिर

मुम्बई– बलिउड अभिनेता आमिर खान २० केजी तौल घटाउँदैछन्। नयाँ फिल्म ‘लालसिंह चड्डा’ को लागि उनले २० केजी तौल घटाउन लागि परेका हुन्। सन् १९९४ को ओस्कार विजेता हलिउड फिल्म ‘फोरेस्ट गम्प’को रिमेक भनिएको ‘लालसिंह चड्डा’ का लागि तौल घटाउन लागि परेका अभिनेता खान यतिबेला प्रोटिनयुक्त खानामात्र खाइरहेका छन्। सो फिल्म सन् १९८६ मा विन्सटनको…

  • दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

    दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

    दिपायल साउन २५ (ई–रैवार): साउनको पहिलो साता दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका किसानहरु दुध बेच्ने बन्दोबस्त मिलाउन थाले । केहीदिनमा गाउँमा ७ ओटा जर्सी गाई भित्रिदै थिए । दिपायल सिलगढी नगरपालिकाले स्थानीय ‘तेडी निमाउने गाईपालन समुह’का सात जना कृषकलाई पूर्ण अनुदानमा...

  • भारतमा राजेश हमालको चर्चा !

    भारतमा राजेश हमालको चर्चा !

    नयाँदिल्ली साउन १४ (ई-रैवार) नेपालका महानायक राजेश हमाल भारतीय मिडियामा छाएका छन्। भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले ‘ये हैं नेपाली सिनेमा के ‘अमिताभ बच्चन’, २२ साल छोटी मोडल से की थी शादी’शीर्षकमा हमालको चलचित्र यात्राको संघर्ष तथा सफलताबारे उल्लेख...

  • बोल्ड सिन लिक भएपछि तनाव

    बोल्ड सिन लिक भएपछि तनाव

    मुम्बई : सेक्रेड गेम्स र अन्धाधुनजस्ता फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री राधिका आप्टे अहिले हलिवुड फिल्मका कारण चर्चामा छिन्। राधिका ‘द वेडिङ गेस्ट’ नामक हलिवुड फिल्ममा देव पटेलसँग काम गर्दैछिन्। केही समयअघि यो फिल्मको एउटा बोल्ड सिन लिक भएको थियो।...

  • बाजुराकी एक बालिकाको बलात्कार प्रयासपछि दिल्लीमा हत्या

    बाजुराकी एक बालिकाको बलात्कार प्रयासपछि दिल्लीमा हत्या

    बाजुरा साउन ७(ई–रैवार):बाजुरा जिल्लाकी एक बालिकाको बलत्कारको प्रयास पछि भारतको दिल्लीमा हत्या गरिएको छ। भारतको पुर्वी दिल्लीको सक्कपुरमा ९ बर्षकी लक्ष्मी चदाराको बलत्कारको प्रयासपछि हत्या भएको भारत स्थित नेपाली राजदुताबासले जनाएको छ। उनको घर बाजुराको बुढिगंगा नगरपालिका १ कुडी हो।...

  • आजको राशिफल (वि.सं. २०७६ साउन ७)

    वि.सं. २०७६ साउन ७ । मंगलबार। इ.स. २०१९ जुलाई २३। ने.सं. ११३९ दिल्लागा। श्रावण कृष्णपक्ष। षष्ठी, १२ः३० उप्रान्त सप्तमी। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार...

  • धनगढीमा सुविधासम्पन्न सिनेमा हल

    धनगढीमा सुविधासम्पन्न सिनेमा हल

    धनगढी साउन ७(ई–रैवार): धनगढीमा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ। २० करोड रुपैयाँ लगानीमा मोफसलमा बनेको यो पहिलो हल भएको दाबी लगानीकर्ताले गरेका छन्। एक वर्षदेखि निर्माणका क्रममा रहेको एसटीएस सिनेमा हल नयाँ प्रविधि र एसी सेवासहित सञ्चालनमा ल्याइएको हो।...