७० करोड कमिसन माग्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटा (अडियो सहित)
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ मिलाएको प्रमाण बाहिरिएको छ । सा् प्रकरणको अडियो रेकर्ड हाम्राकुरा डटकमले सार्वजनिक गरेको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले...






