June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

विविध

बलीउड अभिनेत्री ऐश्वर्यालाई अचानक अस्पताल भर्ना गरियो

बलीउड अभिनेत्री ऐश्वर्यालाई अचानक अस्पताल भर्ना गरियो

  नयाँदिल्ली, श्रावण ३  (ई-रैवार) कोरोनाभाइरसबाट संक्रमित बनेकी अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् । ऐश्वर्याका…

कैलालीमा ठगी गर्ने गिरोह सक्रिय

कैलालीमा ठगी गर्ने गिरोह सक्रिय

कैलाली, असार २३ (ई-रैवार) कैलालीमा सर्वसाधारणलाई झुक्याउँदै ठगी गर्ने गिरोह सक्रिय भएको छ । कैलालीमा गलत तरिकाले जिल्लाका विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जाल इमो, भाईवरको माध्यमवाट चिठ्ठा परेको बाहाना देखाएर ठगी गर्ने गिरोह सक्रिय भएको हो । गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले सूचना जारी गर्दै त्यस्तो लोभमा नपर्न जिल्लावासीलाई आग्रह गरेको छ । ‘सामाजिक…

  • विवादित करिश्मा

    विवादित करिश्मा

    नायिका करिश्मा मानन्धरलाई आफू भावुक भएकै कारण विवादमा आउने गरेको भन्ने लाग्छ। सामाजिक सञ्जालमा उनले लेखेको एउटा स्टाटसले पनि यही कुरा बताएको छ। करिश्माले लेखेकी छिन्–‘भावकु छु, त्यसैले विवादित छु। आत्मीय गुण छ त्यसैले फरक छु।’ करिश्माले सामाजिक सञ्जालमा लेख्ने...

  • बाघको छाला सहित तीन जना पक्राउ

    बाघको छाला सहित तीन जना पक्राउ

    बाजुरा असार ९(ई-रैवार) बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छाला सहित पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाजुराले मंगलबार सार्वजनिक गरेको छ । सोही नगरपालिका–६ पन्धारा बस्ने स्थानीय लाल बहादुर बुढाको घरमा लुकाइ राखेको अवस्थामा बाघको छाला भालुुको पित्त,घोरल रतुवा,...

  • धनगढी चौराहामा एनआईसी एसियाको एटिएममा तोडफोड

    धनगढी चौराहामा एनआईसी एसियाको एटिएममा तोडफोड

    धनगढी जेठ ३०(ई-रैवार) धनगढीमा एक एटिएममा विहिवार राती तोडफोड भएको छ । चौराहामा रहेको एनआईसी एसिया बैंक प्रादेशीक कार्यालयको एटिएममा विहिवार राती तोडफोड भएको हो । प्रहरीका अनुसार माक्स लगाएको र हातमा पहेलो कलरको घडी लगाएको ब्यक्तीले राती १२ बजे...

  • कैलालीमा अझैँ रोकिएन् वैज्ञानिक वन व्यवस्थापन नामको फँडानी

    कैलालीमा अझैँ रोकिएन् वैज्ञानिक वन व्यवस्थापन नामको फँडानी

    धनगढी, जेठ २९(ई-रैवार) वन क्षेत्रमा भईरहेको फँडानी रोक्न नेपाल सरकारले गरेको निर्णयको दुईसाता नाँघ्दा कैलालीमा अझै फँडानी कार्य रोकिएको छैन् । संघीय सरकाको जेठ १५ गतेको मन्त्रिपरिषद्को निर्णयले तत्काललाई रुख कटान, संकलन, ढुवानी तथा ओसारपसार कार्य तत्काल रोक्ने र कटान...

  • हजुरआमाको हत्या आरोपमा डडेल्धुराका एक युवक पक्राउ

    हजुरआमाको हत्या आरोपमा डडेल्धुराका एक युवक पक्राउ

    डडेल्धुरा जेठ २९(ई-रैवार) आफ्नै हजुरआमाको हत्याको अभियोगमा डडेल्धुराका अएकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । गन्यापधुरा गाउँपालिका–२ का २४ बर्षिय रोशनराज गिरिलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई गाउँभन्दा १० किलोमिटर टाँढा अमरगढी नगरपालिका–११ फिन्नेकोटको जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको...

  • धनगढीमा ब्राउन सुगरसहित तिनजना पक्राउ

    धनगढीमा ब्राउन सुगरसहित तिनजना पक्राउ

    धनगढी, जेठ २५ (ई-रैवार) धनगढीमा ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट ब्राउनसुगर सहित तीन जनालाई सशस्त्र प्रहरी बल नेपाल बीओपी पोष्ट र प्रहरी चौकी जुगेडाको सयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

  • भारतियलाई मनिषाको जवाफ: श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुदैन

    भारतियलाई मनिषाको जवाफ: श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुदैन

    धनगढी जेठ ७(ई-रैवार) नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा जारी गरेपछि बलिउड अभिनेत्री मनिषा कोईरालाले समर्थन जनाएकी थिईन् । सोही प्रशंगलाई लिएर भारतिय सञ्चारमाध्यम उनिविरूद्ध आक्रमणमा उत्रिएका छन् । भारतमा काम गरेर नेपालको समर्थन उत्रिएको भन्दै सञ्चारमाध्यम नै तुच्छ शब्दमा...