अपराधिक समूहले असईको हत्या गरेको प्रहरीको निष्कर्ष, शव मोहनाबाट निकालीयो
धनगढी, कार्तिक २ (ई-रैवार) धनगढीको मोहना नदी किनारमा मृत भेटिएका प्रहरी सहायक निरिक्षक गोपिन्द बिकको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा बिकको धारिलो हतियार प्रयोग गरी हत्या गरेको निष्कर्ष निकालेको हो।...






