July 27, 2026, Monday
२०८३ श्रावण ११

अन्तर्राष्ट्रिय

क्यानडाका प्रधानमन्त्रीपत्निलाई कोरोना, प्रधानमन्त्री पनि क्वारेन्टिनमा

क्यानडाका प्रधानमन्त्रीपत्निलाई कोरोना, प्रधानमन्त्री पनि क्वारेन्टिनमा

एजेन्सी, क्यानडा फागुन ३०ः पत्नीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि क्वारेन्टिनमा बस्न थालेका छन्। कोरोना भाइरसका कुनै लक्षण नदेखिएको भए पनि सुरक्षात्मक सावधानीलाई ध्यानमा राख्दै उनी १४ दिनका लागि क्वारेन्टाइन बसेका हुन्। कुनै प्रकारको लक्षण नदेखिएकाले तत्कालका लागि ट्रुडोले कोरोना भाइरस परीक्षण नगर्ने बताइएको छ। लन्डनबाट क्यानडा फर्केकी ट्रुडो पत्नी…

भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियान असफलः चन्द्रयान–२ सम्पर्कविहीन

भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियान असफलः चन्द्रयान–२ सम्पर्कविहीन

काठमाडौं भदौ २१(ई-रैवार) भारतीय चन्द्रयान–२ चन्द्रमाको सतहमा उत्रनुभन्दा केही पहिलेदेखि सम्पर्कविहिन भएको छ। भारतको महत्वकांक्षी अन्तरिक्ष अभियानअन्तरगतको विक्रम अन्तिम चरणमा आएर सम्पर्कविहिन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० का अध्यक्ष के सिवनले भने, ‘विक्रम ल्याण्डर योजना अनुसार नै अवतरणको क्रममा थियो, चन्द्र सतहबाट २।१ किलोमिटरको दूरीसम्म सबै सामान्य थियो। तर त्यसपछि…

  • लादेनका छोरा मारिएको दाबी

    लादेनका छोरा मारिएको दाबी

    काठमाडौं, साउन १६(एजेन्सी): अतिवादी मुस्लिम संगठन अलकायदामा संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जा बिन लादेनको मृत्यु भएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन्। ३० वर्ष हाराहारीका हाम्जाको मृत्युबारे अमेरिकी सञ्चारमाध्यमहरू एनबिसी र न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेका छन्। हाम्जाको मृत्यु भएको...

  • ‘म्यान भर्सेस वाइल्ड’मा भारतिय प्रधानमन्त्री मोदी

    ‘म्यान भर्सेस वाइल्ड’मा भारतिय प्रधानमन्त्री मोदी

    दिल्ली (बीबीसी हिन्दी): ‘म्यान भर्सेस वाइल्ड’ बियर गे्रल्सले चलाउँछन् । जुन कार्यक्रम हामीले डिस्कोभरी च्यानलमा हेर्दै आएका छौ । कार्यक्रममा गे्रल्स सुनसान र डरलाग्दो जंगलमा खतरनाक जनावरहरुसँग देखिन्छन् । अब गे्रल्ससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिने भएका छन् ।...

  • बोरिस जोन्सन बेलायतको नयाँ प्रधाममन्त्री

    बोरिस जोन्सन बेलायतको नयाँ प्रधाममन्त्री

    लन्डन- बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन नियुक्त हुने निश्चित भएको छ। दुई महिनाअघि वर्तमान प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएका छन्। यससँगै उनलाई बेलायतको प्रधानमन्त्री हुने बाटो खुलेको हो।  जोन्सन झण्डै...

  • भारतद्वारा चन्द्रयान–२ को प्रक्षेपण

    भारतद्वारा चन्द्रयान–२ को प्रक्षेपण

    नयाँ दिल्ली,साउन ७(ई–रैवार):  एक साताअघि प्राविधिक कारण देखाइ स्थगित गरिएको चन्द्रयान–२ लाई भारतले सोमबार अन्तररिक्षमा प्रक्षेपण गरेको छ । अहिलेसम्म मानव पाइला नपुगेको र कम अन्वेषण गरिएको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई अवतरण गर्ने प्रयास गरिने बताइएको छ । यो...