May 2, 2026, Saturday
२०८३ बैशाख १९

अन्तर्राष्ट्रिय

कोरोनाबिरुद्ध खोप बनाएका वैज्ञानिकलाई डब्ल्युएचओको बधाई, खोपले मात्रै महामारी अन्त्य नहुने

कोरोनाबिरुद्ध खोप बनाएका वैज्ञानिकलाई डब्ल्युएचओको बधाई, खोपले मात्रै महामारी अन्त्य नहुने

  एजेन्सी, साउन ६  (ई-रैवार)  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस बिरुद्धको खोप निर्माण गरिरहेका अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिएको छ । स्वास्थ्य संगठनले कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भइरहेकोप्रति खुशी व्यक्त गर्दै बधाइ दिएको हो । यद्यपि उसले खोप निर्माणले मात्र कोरोना महामारीको अन्त्य नहुने आशाय व्यक्त गरेको छ । डब्ल्यूएचओका…

३४ दिनमा २९ हजार बढी नेपाली स्वेदश फिर्ता

३४ दिनमा २९ हजार बढी नेपाली स्वेदश फिर्ता

काठमाडौ, श्रावण  ४  (ई-रैवार) विदेशमा अलपत्र परेका २९ हजार बढी नेपाली हवाई मार्गबाट स्वेदश फिर्ता भएका छन । उडानबाटै कारोना बाहेक अन्य विभिन्न कारणले विदेशमा मृत्यु भएका १ सय ७३ जना नेपाली नागरिकको शव पनि ल्याइएको छ । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न भएको असहज परिस्थितीका कारण ३४ दिनमा विदेशमा अलपत्र परेका मध्ये शुक्रबार…

  • ‘कपाल मुण्डन गरिएका व्यक्त्ति भारतीय’

    ‘कपाल मुण्डन गरिएका व्यक्त्ति भारतीय’

      धनगढी, श्रावण  ४  (ई-रैवार) भारतकाव वाराणसीमा विश्व हिन्दु सेनाले बनारसमा जबरजस्ती कपाल मुण्डन गरिदिएका व्यक्त्ति नेपाली नभएको खुल्न आएको छ । वाराणसी प्रहरीले उनी भारतीय नागरिक भएको पुष्टि गरेको हो। प्रहरीले भनेको छ भिडियोमा देखाइएका व्यक्त्ति भारतीय नागरिक हुन...

  • वेस्टह्याम युनाइटेडसँग पराजित भएपछि वाटफोर्ड संकटमा

    वेस्टह्याम युनाइटेडसँग पराजित भएपछि वाटफोर्ड संकटमा

    काठमाडौं, श्रावण ३  (ई-रैवार)  इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा वेस्टह्याम युनाइटेडले सहज जीत दर्ता गरेको छ । महत्वपूर्ण ३ अंक बटुल्ने क्रममा उसले वाटफोर्डलाई ३(१ ले हरायो । वेस्टह्यामको जीतमा मिकेल एन्टोनियो, टोमास साउसेक र डेक्लान राइसले एकएकगोल गरे...

  • बलीउड अभिनेत्री ऐश्वर्यालाई अचानक अस्पताल भर्ना गरियो

    बलीउड अभिनेत्री ऐश्वर्यालाई अचानक अस्पताल भर्ना गरियो

      नयाँदिल्ली, श्रावण ३  (ई-रैवार) कोरोनाभाइरसबाट संक्रमित बनेकी अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण...

  • भारतमा कोरोना भ्याक्सिनको ट्रायल सुरू

    भारतमा कोरोना भ्याक्सिनको ट्रायल सुरू

      धनगढी, साउन २ (ई-रैवार) भारतले कोरोना भ्याक्सिनको ह्युमन ट्रायल सुरू गरेकोे छ । भारतको हरियाणा राज्यमा पर्ने रोहतकमा कोरोना भ्याक्सिनको ह्युमन ट्रायल सुरू गरेको हो । हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले भारतमा तयार हुने कोरोना भ्याक्सिनको ह्युमन ट्रायल पीजीआई रोहतकमा...

  • भारतमा एकैदिन ३२ हजार भन्दाबढी कोरोना संक्रमित थपिए

    भारतमा एकैदिन ३२ हजार भन्दाबढी कोरोना संक्रमित थपिए

      धनगढी,  साउन १ (ई-रैवार) भारतमा एकैदिन  ३२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकैदिन कोरोना भाइरसका ३२ हजार ६ सय ९५ नयाँ संक्रमित थपिएका हुन । ३२ हजार ६ सय ९५...

  • चीनमा भेटियो अर्को खतरानाक भाईरस, महामारी निम्त्याउने खतरा !

    चीनमा भेटियो अर्को खतरानाक भाईरस, महामारी निम्त्याउने खतरा !

    चीनबाट फैलिएको कोभिड–१९ ले अहिले विश्वलाई सताइरहदा चीनमै अर्को खबर खतरानाक नयाँ भाईरस भेटिएको खबर छ । खबरअनुसार चीनका वैज्ञानिकहरुले फ्लुको एक यस्ता नयाँ स्ट्रेन पत्ता लगाएका छन्  । जुन भाईरसमा महामारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता छ ।...

  • विश्वभर कोरोना संक्रमितको संख्या करोड पार, मृतकको संख्या छ लाख नाघ्यो

    विश्वभर कोरोना संक्रमितको संख्या करोड पार, मृतकको संख्या छ लाख नाघ्यो

    धनगढी असार १४(ई-रैवार) विश्वभर नोवेल कोरोनाभाईरस(कोभिड–१९)का संक्रमितको संख्या एककरोड नाघेको छ । वल्र्डोमिटरले शनिवार मध्यरातदेखी संख्या एक करोड देखाएको छ । यो समाचार तयार पार्दा संक्रमतिको संख्या एक करोड ८१ हजारभन्दा बढी छ । जसमध्ये एक चौथाई संख्या ंयूक्त राज्य...