कोरोनाबिरुद्ध खोप बनाएका वैज्ञानिकलाई डब्ल्युएचओको बधाई, खोपले मात्रै महामारी अन्त्य नहुने
एजेन्सी, साउन ६ (ई-रैवार) विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस बिरुद्धको खोप निर्माण गरिरहेका अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिएको छ । स्वास्थ्य संगठनले कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भइरहेकोप्रति खुशी व्यक्त गर्दै बधाइ दिएको हो ।...