कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति दिन हतार नगरौं : डब्ल्यूएचओ
काठमाडौं, भदौ १६ (ई-रैवार) विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । बिभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको ट्रायल गरिरहेका बेला विश्व स्वास्थ्य संगठनको यो भनाइ सार्वजनिक भएको हो...