March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

अन्तर्राष्ट्रिय

रुसले कोभिड–१९ को पहिलो औषधि बिक्री गर्न स्वीकृति दियो

रुसले कोभिड–१९ को पहिलो औषधि बिक्री गर्न स्वीकृति दियो

एजेन्सी, असोज ४  (ई–रैवार) रुसले कोभिडबाट संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ । यो एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले शुक्रबार जानकारी गराएको हो । गत मे महिनामा पनि रुसले ‘एभिफेभिर’ नामक औषधि अस्पतालमा प्रयोग गर्ने अनुमति दिएको थियो जुन जापानमा निर्माण भएको हो…

जासुस गरेको आरोपमा नेपाली र चिनियाँ नागरिकसहित भारतीय पत्रकार पक्राउ

जासुस गरेको आरोपमा नेपाली र चिनियाँ नागरिकसहित भारतीय पत्रकार पक्राउ

एजेन्सी, असोज ३ (ई–रैवार) ‘भारतको जासुस गरेको’ र संवेदनशील सुचना ‘चिनियाँ गुप्तचर’लाई पठाएको आशंकामा नेपाली र चिनियाँ नागरिक दिल्लीमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चिनियाँ महिला र उनकी सहयोगी नेपाली युवक रहेको जनाइएको छ । उनीहरुलाई पक्राऊ गर्ने क्रममा भारतका एकजना स्वतन्त्र पत्रकार राजीव शर्मा पनि पक्राउ परेका छन् । दिल्ली प्रहरीको हवाला इन्डियन…

  • आईपीएल आजबाट, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्दै

    आईपीएल आजबाट, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्दै

    एजेन्सी, असोज ३ (ई–रैवार) इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) बाट सुरु हुँदैछ । १३ औं संस्करण आईपीएल आजबाट यूएईमा सुरु हुन लागेको हो । यूएईको अबुधाबीमा हुने सिजनको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई...

  • नेपालको नयाँ नक्शा पाठ्यक्रममा समावेश गरेपछि भारतमा चासो

    नेपालको नयाँ नक्शा पाठ्यक्रममा समावेश गरेपछि भारतमा चासो

    एजेन्सी, आश्विन २ (ई-रैवार) नेपालको नयाँ नक्शा पाठ्यक्रममा समावेश गरिएपछि भारतभित्र चासो देखाइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको भुगोल समेत उल्लेख गरी तयार गरिएको उक्त पुस्तक पाठ्यक्रममा समावेश गरिएको विषयबारे टाइम्स अफ इन्डियाले खबर छापेको छ । पुस्तकको नाम...

  • ड्रग्सको मुद्दामा नाम जोडिएपछि अदालत पुगिन् रकुल

    ड्रग्सको मुद्दामा नाम जोडिएपछि अदालत पुगिन् रकुल

    काठमाडौं, आश्विन २ (ई-रैवार) नायिका रकुल प्रित सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोड्दै मिडियाले बदनाम गरेपछि अदालत गुहारेकी छिन् । रकुलले यो मुद्दामा आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको र यसमा मिडिया ट्रायल भैरहेको भन्दै आपत्ती जनाएकी छिन् । दिल्लीको उच्च...

  • एसी मिलानको सहज जित

    एसी मिलानको सहज जित

    एजेन्सी, आश्विन २ (ई-रैवार) इटालियन सिरी ए क्लब एसी मिलान युरोपा लिग फुटबलमा विजयी भएको छ । बिहीबार राति भएको खेलमा शामरक रोभर्समाथी २–० को सहज जित निकालेको हो । रोभर्सको घरेलु मैदानमा भएको खेलमा मिलानको जितका लागि ज्लाटन इब्राहिमोभिच...

  • १५ हजार नेपालीसहित ४ लाख आप्रबासीलाई देश निकाला गर्ने अमेरिकाको तयारी

    १५ हजार नेपालीसहित ४ लाख आप्रबासीलाई देश निकाला गर्ने अमेरिकाको तयारी

    काठमाठौं, आश्विन १ (ई-रैवार)  अमेरिकाले १५ हजार नेपालीसहित करिब ४ लाख आप्रवासीलाई देश निकाला गर्न सक्ने गरी अदालतले बाटो खुला गरेको छ । अब ट्रम्प सरकारले ‘टेम्पोररी प्रोटेक्सन स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देशबाट निकाल्न सक्नेछ । यसरी देश...

  • अष्ट्रेलियाले जीत्यो इंग्ल्याण्डविरूद्धको ओडीआई सिरिज

    अष्ट्रेलियाले जीत्यो इंग्ल्याण्डविरूद्धको ओडीआई सिरिज

    एजेन्सी, आश्विन १  (ई-रैवार) इंग्ल्याण्डविरूद्धको तीन खेलको ओडीआई सिरिज अष्ट्रेलियाले जीतेको छ । विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलको उत्कृष्ट शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई तेस्रो तथा निर्णायक ओडीआई खेलमा तीन विकेटले पराजित गर्दै सिरिज २-१ ले जीतेको छ । इंग्ल्याण्डले पूरै...