July 17, 2026, Friday
२०८३ श्रावण २

पत्रपत्रिका

जंगीअड्डामा चार सुरक्षा प्रमुखको बैठक : ‘लुटिएका हतियार र फरार कैदीबन्दी चुनावी सुरक्षामा चुनौती’

जंगीअड्डामा चार सुरक्षा प्रमुखको बैठक : ‘लुटिएका हतियार र फरार कैदीबन्दी चुनावी सुरक्षामा चुनौती’

काठमाडौँ : चार वटै सुरक्षा निकायका प्रमुखहरूले लुटिएका हतियार र फरार कैदीबन्दी तथा थुनुवालाई प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याएका छन् । नेपाली सेनाको मुख्यालय जंगीअड्डामा आइतबार भएको सुरक्षा विश्लेषण र चुनावी सुरक्षा समीक्षामा उनीहरूले २४ भदौमा जेलबाट भागेका कैदीबन्दी तथा थुनुवा र लुटिएका हतियार प्रमुख चुनौतीका रूपमा औंल्याएका हुन् । यसले चुनावी सुरक्षालाई थप चुनौतीपूर्ण बनाएको उनीहरूको…

महाधिवेशनकाे तनावमा कांग्रेस नेता : फरकफरक कार्यतालिका प्रस्तुत हुने भएपछि बैठक स्थगित

महाधिवेशनकाे तनावमा कांग्रेस नेता : फरकफरक कार्यतालिका प्रस्तुत हुने भएपछि बैठक स्थगित

काठमाडौँ : नेपाली कांग्रेसका नेताहरूबिच पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय समितिको बैठक शुक्रबार बस्न सकेन। असोज २८ मा सुरु केन्द्रीय समिति बैठक बिचमा झन्डै दुई साता स्थगन भएको थियो। बिहीबारदेखि पुनः सुरु भएको बैठक शुक्रबार फेरि स्थगित भएको हो। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग…

  • संवादहीनता अन्त्य : सरकार,  दल र जेन-जीका एजेन्डा एकै मञ्चमा 

    संवादहीनता अन्त्य : सरकार,  दल र जेन-जीका एजेन्डा एकै मञ्चमा 

    काठमाडौँ : २३-२४ भदौमा उत्पन्न परिस्थितिपछि राजनीतिक दल र जेन–जीबीच रहेको संवादहीनता अन्त्य भएको छ । आन्दोलनको डेढ महिनापछि बुधबार सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच छलफल भएको हो ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा एमाले नेता महेश बर्तौलाले सरकार गठन...

  • जेन-जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारको ५० करोड बढी क्षति

    जेन-जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारको ५० करोड बढी क्षति

    धनगढी : जेन-जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतका मन्त्रालय तथा कार्यालयहरूमा भवनबाहेक सवारीसाधन र जिन्सी सामग्री मात्र ५० करोड बढीको क्षति मूल्यांकन गरिएको छ । सात वटा मन्त्रालय रहेको सुदूरपश्चिममा आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय रहेका भवनहरू...

  • सिंगापुर पुगे देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए

    सिंगापुर पुगे देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन्। जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा दम्पतीमाथि निर्घात  कुटपिट हुनुको साथै उनीहरुको घरमा आगजनी भएको थियो । गएराति सिंगापुर एयरलाइन्सको...

  • डडेल्धुरा अस्पताल : १९ जनाको दरबन्दी, एक जना मात्रै कार्यरत

    डडेल्धुरा अस्पताल : १९ जनाको दरबन्दी, एक जना मात्रै कार्यरत

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमै संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालले चिकित्सक अभाव, बिग्रिएका उपकरण र कमजोर प्रशासनिक समन्वयका कारण आलोचना खेप्दै आएको छ । दरबन्दीअनुसारको जनशक्ति अभावले अस्पतालले प्रभावकारी सेवा दिन सकिरहेको छैन । एकातिर संघीय तहको अस्पतालका रूपमा चिनिएको यो...

  • २४ भदौमा उपद्रो मच्चाउने ७६ जना पक्राउ, कसको पृष्ठभूमि के ?

    २४ भदौमा उपद्रो मच्चाउने ७६ जना पक्राउ, कसको पृष्ठभूमि के ?

    काठमाडौँ : प्रहरीले २४ भदौमा भएको विध्वंसमा संलग्न ७६ जनालाई पक्राउ गरेको छ । जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा तीन प्रहरीको हत्या, हतियार लुटपाट, तोडफोड र नक्कली हतियार देखाएर आतंक मच्चाउनेहरू प्रहरी हिरासतमा पुगेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख...

  • नेतृत्वबाट विश्राम लिएपछि देउवाबारे के भन्छन् डडेलधुराबासी ?

    नेतृत्वबाट विश्राम लिएपछि देउवाबारे के भन्छन् डडेलधुराबासी ?

    डडेल्धुरा : ६२ वर्ष लामो राजनीतिक जीवनको तीन दशक समय राष्ट्रिय राजनीतिमा पकड जमाएका कांग्रेस सभापति शेरबहादुर देउवाले हालै सक्रिय राजनीतिबाट विश्राम लिने सन्देश दिएका छन् । १० वर्ष कांग्रेस सभापति र पाँच पटक मुलुकको प्रधानमन्त्री बन्ने अवसर पाएका ८०...