July 17, 2026, Friday
२०८३ श्रावण २

पत्रपत्रिका

प्रतिनिधिसभा निर्वाचन : १०७ चिह्नमा प्रतिस्पर्धा गर्दै ११४ दल [सूचीसहित]

प्रतिनिधिसभा निर्वाचन : १०७ चिह्नमा प्रतिस्पर्धा गर्दै ११४ दल [सूचीसहित]

काठमाडौँ : २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ सय १४ राजनीतिक दल चुनावी मैदानमा उत्रने भएका छन् । यसका लागि निर्वाचन आयोगले ती दललाई निर्वाचन चिह्नसमेत प्रदान गरिसकेको छ । मंसिर २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनपछि यस पटक हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा दलहरूको उत्साहजनक सहभागिता देखिएको हो । निर्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगमा १ सय…

डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

डडेल्धुरा : डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार आउन थालेको छ । संस्थागत प्रसूति बढाउन गरिएको निरन्तरको प्रयासका कारण पछिल्ला केही वर्षमा घरमै सुत्केरी हुने दर घटेको हो । पहाडी भू–भाग र दुर्गम बस्तीका कारण लामो समयसम्म डडेल्धुरामा घरमै सुत्केरी हुने दर उच्च थियो । तर, हाल स्वास्थ्य संस्था, स्थानीय तह र विभिन्न कार्यक्रमको प्रयासपछि यो…

  • प्रत्यक्षमा कम्तीमा एकतिहाइ उम्मेदवार महिला बनाउन आयोगको निर्देशन

    प्रत्यक्षमा कम्तीमा एकतिहाइ उम्मेदवार महिला बनाउन आयोगको निर्देशन

    काठमाडौँ : आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा कम्तीमा एकतिहाइ महिला समेट्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । प्रत्यक्षमा राजनीतिक दलहरूले न्यून संख्यामा महिला उम्मेदवार बनाउने प्रवृत्ति देखिएकाले त्यसमा सुधार ल्याउन आयोगले निर्देश गरेको हो ।  २०७९ को प्रतिनिधिसभा र...

  • तीन महिनापछि देउवा-ओली भेट: राजनीतिक कि पारिवारिक ?

    तीन महिनापछि देउवा-ओली भेट: राजनीतिक कि पारिवारिक ?

    काठमाडौं : भदौ २३ गतेको जेन–जी आन्दोलन र भदौ २४ गतेको विध्वंसअघि नेपाली कांग्रेससँगको गठबन्धनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री थिए। सोही कारण कांग्रेस सभापति शेरबहादुर देउवासँग तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीको भेट तारन्तार भइरहन्थ्यो। राष्ट्रिय राजनीतिका विषयमा...

  • नातामा विवाह गर्दा आनुवंशिक रोग बढी

    नातामा विवाह गर्दा आनुवंशिक रोग बढी

    काठमाडौं : विश्वका कतिपय जातजाति आफ्नै नजिकको नाता पर्नेमा विवाह गर्ने प्रचलन छ। यस्तो प्रचलन नेपालका केही जातजातिमा पनि देखिन्छ, तर नजिकको नातामा विवाह गर्ने प्रचलन भने आनुवंशिक असन्तुलनजन्य रोग निम्त्याउने मुख्य कारक रहेको चिकित्सकहरूले बताएका छन्। वीर अस्पतालकी जेनेटिक रोग...

  • भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

    भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ लिखित परीक्षा पास

    अछाम : धेरैका निम्ति कडा प्रतिस्पर्धाबाट छानिएर लोक सेवामा नाम निकाल्नु सबैभन्दा ठूलो खुसी हुन सक्छ । अछामका २३ वर्षीय लोकेन्द्र बोहराका निम्ति पनि यस्तै भयो । तर उनले हासिल गरेको सफलता अपवाद जस्तै छ । हेल्थ असिस्टेन्ट (अहेव) को पढाइ सकेर लोक...

  • निर्वाचन सुरक्षा तयारी : तीनै सुरक्षा निकायका सवारीसाधन खरिद अन्तिम चरणमा

    निर्वाचन सुरक्षा तयारी : तीनै सुरक्षा निकायका सवारीसाधन खरिद अन्तिम चरणमा

    काठमाडौँ : आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले तीनै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ । अर्थ मन्त्रालयबाट खरिद अनुमति प्राप्त भइसकेपछि सवारीसाधन खरिदको प्रक्रिया तीव्र गतिमा अघि...

  • कांग्रेसमा महाधिवेशनको गाँठो अझै फुकेन, कार्यकाल मंसिरमा सकिँदै

    कांग्रेसमा महाधिवेशनको गाँठो अझै फुकेन, कार्यकाल मंसिरमा सकिँदै

    काठमाडौँ : नेपाली कांग्रेसको बैठकमा महाधिवेशन निर्वाचन अगाडि कि पछाडि भन्ने विवादको समाधान अझै हुन सकेको छैन । महाधिवेशन विवाद टुंगोमा नपुग्दा केन्द्रीय कार्यसमितिको कार्यकाल बढाउने प्रस्तावसमेत बैठकमा जान सकेन । कांग्रेसका पदाधिकारी तथा सदस्यहरूको कार्यकाल मंसिरमा सकिँदै छ । निर्वाचन अगाडि नै...

  • महाधिवेशनबारे कांग्रेस अनिर्णित : नेतृत्व र पदाधिकारीको योग्यतामाथि नै प्रश्न

    महाधिवेशनबारे कांग्रेस अनिर्णित : नेतृत्व र पदाधिकारीको योग्यतामाथि नै प्रश्न

    काठमाडौँ : बारम्बार बैठक स्थगित गरेर निर्णय गर्न नसकेपछि कांग्रेसका केन्द्रीय नेतृत्व र पदाधिकारीको योग्यतामाथि नै प्रश्न उठ्न थालेको छ। विधानले तोकेको समयमा महाधिवेशन गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदा-हुँदै पनि केन्द्रीय कार्यसमिति महिनौँदेखि एउटै निर्णय गर्न सकिरहेको छैन। बिहीबार दिउँसो १...