सुदूरपश्चिमका जिसस प्रमुखहरूको एकै स्वर : ‘कि भूमिका देऊ, नत्र खारेज गर’
धनगढी । जिल्ला समन्वय समिति (जिसस) का पदाधिकारीहरू जहिल्यै दिक्क ‘मुड’ मा देखिन्छन् । उनीहरूले दिक्क मानेको कामको बोझ वा थकानले भने होइन । कामको धपेडीमा त उनीहरू कहिल्यै देखिएनन् । ‘न कुनै भूमिका छ, न त कुनै काम । जिससलाई त राज्यले खोपीको...






