भारतमा काम गर्ने नेपालीलाई छुट्टै कल्याणकारी कोष
काठमाडौँ : सरकारले भारतमा मौसमी काम गर्न जाने नेपाली कामदारलाई राहत दिन कल्याणकारी कोष स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । सरकारले स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमार्फत कल्याणकारी कोष आबद्ध गर्ने तयारी गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...






