आफ्नैबाट अप्ठेरोमा मुख्यमन्त्री
नगेन्द्र उपाध्याय र गणेश विशु सुर्खेत, असोज २७ (ई-रैवार) कर्णाली प्रदेशसभाको पहिलो बैठकमा तत्कालीन माओवादी केन्द्रका तर्फबाट सम्बोधन गर्दै महेन्द्रबहादुर शाहीले भनेका थिए, ‘कर्णालीमा कोही सत्तापक्ष र प्रतिपक्ष हुनेछैन। सबै मिलेर विकासको डोजर चलाउनेछौं।’ २०७४ फागुनमा मुख्यमन्त्रीका रूपमा डोजरको ड्राइभिङ सिटमा...






