भारतले अझै रोकेन महाकालीमा एकतर्फी तटबन्धको काम
मनोज बडू / दार्चुला, चैत्र ३ (ई-रैवार) नेपालले काम रोक्न पत्राचार गरे पनि अटेर गर्दै भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ । सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा...






